पोखरा उपत्यकामा ताल बन्ने र पुरिने प्रक्रिया प्रकृतिकै खेल भए तापनि मानवको विवेकले राम्रो काम गरे ताल पुरिने (तालको अकाल मृत्यु हुने) प्रक्रियालाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ।
चालु आ.व. मा व्यापार घाटा राष्ट्रिय बजेटको आकारको र जि.डि.पी. को ३५ प्रतिशत हुने देखिन्छ। यो अत्यन्त भयाबह स्थिति हो। यस विषयगत क्षेत्रमा नेपालको स्थिति श्रीलङ्काको भन्दा खतरनाक छ।
भैरव रिसाई जनतालाई ठूलो दुःख दिन थालेका थिए। जान्ने बुझ्ने, तान्त्रिक गुभाजूहरूसँग परामर्श गर्दा भैरव समेतले मान्नुपर्ने तन्त्रशास्त्रका अधिष्ठात्री महासिद्धिलक्ष्मीको तीनतले भैरव मन्दिरभन्दा अग्लो मन...
साना–साना दुर्बल राज्यलाई युनानीले सहजै जिती गुलाम बनाएको देखेका चाणक्यले चन्द्रगुप्तलाई विशाल र सशक्त राष्ट्र निर्माण गर्न मार्गदर्शन दिए। तद्अनुरूप चन्द्रगुप्तले मैसूर र तामिल प्रदेशका साथै गुजरात र...
उपरोक्त ऐतिहासिक तथ्यको परिप्रेक्ष्यमा विचार गर्दा नागमल्ल विरक्तिएर जोगी भई अछाम गएको नभई विखण्डन हुन लागेको जुम्ली राज्य जित्ने उद्देश्यले अछाममा युद्ध गर्न गएको मान्नुपर्छ। उनलाई बचाउने द्यौमा नामक...
तीन दिन चलेको भक्तपुरको युद्धमा हार खाई तीनैजना राजाहरूले पगडी झिकी देखाई विसं १८२६ मा आत्मसमर्पण गर्नुपरयो। मात्र १५०० गोर्खालीले भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएक...
मानदेव (प्रथम)को प्रमाणित राज्यकाल सन् ४६४–५०५ रहेकाले मानदेवभन्दा पहिलेका र धर्मदेवभन्दा पछिका राजा विश्वदेवको भोग वर्ष ४८ मानी हेर्दा धेरै वर्ष बाँचेका (राज्यभोग वर्ष ५१ मानिएका) धर्मदेवको राज्यकाल...