बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
राजतन्त्रबारे राप्रपामा तीन धार
राजनीति
Clock २६ पौष २०७८ | ५ मिनेट पाठ
राजतन्त्रबारे राप्रपामा तीन धार
मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र...
Whatsapp
दलका महाधिवेशनः पुरानै नीति, पुरानै नेतृत्व
राजनीति
Clock २० पौष २०७८ | ४ मिनेट पाठ
दलका महाधिवेशनः पुरानै नीति, पुरानै नेतृत्व
राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो। तर दलका महाधिवेशनले नीतिमात्र होइन, नेतृत्वमा पन...
Whatsapp
महाधिवेशनमा दाहालको प्रतिवेदनः विचारको अस्पष्टताले कम्युनिस्ट आन्दोलन समस्यामा
महाधिवेशनमा दाहालको प्रतिवेदनः विचारको अस्पष्टताले कम्युनिस्ट आन्दोलन समस्यामा
दाहालले पछिल्लो समय असंवैधानिक र नि रङ्कुश तब रबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानविप रीत दलहरू विभाजन गर्ने, संवैधानिक र अन्य महत्वपूर्ण नियुक्ति ग रे र अस्थि रता, अ राजकतालाई मलजल गर्ने...
Whatsapp
देउवालाई अर्को अवसर
राजनीति
Clock ११ पौष २०७८ | ७ मिनेट पाठ
देउवालाई अर्को अवसर
नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको...
Whatsapp
सकियो कांग्रेस मतगणनाः देउवा झनै शक्तिशाली
राजनीति
Clock ०९ पौष २०७८ | १२ मिनेट पाठ
सकियो कांग्रेस मतगणनाः देउवा झनै शक्तिशाली
महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ पदमा देउवा समूहबाट १ सय ९ नेता निर्वाचित भएका छन्। त्यसबाहेक इतरबाट जम्मा २५ नेता मात्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्।
Whatsapp
कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह
राजनीति
Clock ०२ पौष २०७८ | ९ मिनेट पाठ
कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह
कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक...
Whatsapp
कांग्रेस सभापतिमा दोहोरिए देउवा
राजनीति
Clock २८ मंसिर २०७८ | ९ मिनेट पाठ
कांग्रेस सभापतिमा दोहोरिए देउवा
राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा नेता शेखर कोइरालालाई ९ सय ७ मतले पछि पार्दै शेरबहादुर देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका छन्।
Whatsapp
रोकिए देउवा :अब देउवा र शेखरबीच प्रतिष्पर्धा, सिंह र निधिले कसलाई गर्छन् सहयोग ?
राजनीति
Clock २८ मंसिर २०७८ | ७ मिनेट पाठ
रोकिए देउवा :अब देउवा र शेखरबीच प्रतिष्पर्धा, सिंह र निधिले कसलाई गर्छन् सहयोग ?
शेरबहादुर देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको थियो। कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन। दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उ...
Whatsapp
कांग्रेस सभापतिमा देउवाको सम्भावना
राजनीति
Clock २८ मंसिर २०७८ | ७ मिनेट पाठ
कांग्रेस सभापतिमा देउवाको सम्भावना
दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस