मुलुकको न्यायप्रणालीप्रति टुटेको आफ्नो विश्वासलाई फेरि ब्युँताउन सकिन्छ भन्ने झिनो आशामा छन् पतिबाटै हत्या गरिएकी गीताका बाबु हरेराम ढकाल। गीताको हत्या कसुरमा सर्वस्वसहित जन्मकैद सजाय ठेकिएपछि जेल गएक...
कवि बन्ने तीव्र इच्छाशक्तिका कारण उनले लेख्ने माध्यमका रूपमा नाकको प्रयोग गर्ने बानी बसाले। उनी सेक्सपियरका कविताबाट निकै नै प्रभावित छन्। तर किन भन्ने प्रश्नको जवाफ उनीसँग पनि छैन।
छोराको मृत्युपछिको दुई दशक अन्नपूर्णका लागि अन्धकारमय बनेको छ। तर अहिले पनि उनको मनमा कविरप्रति प्रेमको दियो बलिरहेकै छ। उनी फेरि अर्काे बिहीबारको पर्खाइमा छिन्।
सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन्। समाजशास्त्रीले यसलाई दुर्गादेवीविरुद्ध डिजिटल हिंसाको संज्ञा दिएका छन्।
डेढ महिना अघि किर्तीपुर अस्पतालमा १४ वर्षीया मुस्कान खातुनको उपचार हुँदै थियो। तेजाब आक्रमणबाट बेडमा छटपटाइरहेकी उनलाई देश विदेशबाट प्रेरणादयी संदेशहरु आउन थाल्यो। त्यस्तो संदेश प्रवाह गर्नेमध्ये थिए...
एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ। ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले बाहेक सरकारले प्राप्त गर्दा जग्गा प्राप्ति...
भख्खरसम्म मन चंगा थियो, भख्खरै भित्रभित्रै आगो सल्किन थाल्यो। फेसबुकमा जतिजति त्यो फोटो हेर्दै गएँ, त्यति नै आँखीभौं तन्किन थाल्यो। तुरुन्त अरू फोटो सर्च गरेँ। भटाभट उसैको लाइकले मेरो आँखा तिरमिरायो।...
फूल र वासना, सूर्य र प्रकाश, पानी र प्यास, धरती र जीवनको जे नाता छ, आमा र सन्तानबीच त्यही नाता हुन्छ। मानव जातिमात्र होइन, धरतीमा आएका वा आउने सबै प्राणीको प्रथम सत्य आमा नै हो। अरू सबै नाता त्यसपछिका...
संविधान। देश यसमै अड्केको छ। दोस्रो संविधान सभाको चुनाव सम्पन्न भएको ९ महिना र सरकार बनेको ७ महिनापछि नै भए पनि संविधान बनाउने जिम्मा पाएका मुख्य पात्रहरुमा केही जोश देखिँदैछ तर एकपटक असफल भइसकेका तिन...