लाकेन र अञ्जनजस्ता उत्कृष्ट मिडफिल्डरको अनुपस्थिति भने झापाका लागि आगामी खेलमा चुनौती बन्न सक्नेछ। तर, प्रशिक्षक ओरिओल सेगुराले भने टोलीमा खेलाडीको अभाव नहुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो ग...
एनएसएलको नवौं खेलमा चितवनको यो पहिलो जित हो। पहिलो सिजनका सबै (६) खेलमा जितविहीन चितवन यस सिजन पनि सुरुआती दुई खेलमा जितविहीन रह्यो। तर, तेस्रो खेलमा वीरगन्जमाथि २–१ को नतिजासँगै चितवनले एनएसएलमा आफ्न...
युरोपेली फुटबल फ्रेन्च लिग वान, जर्मन बुन्डेसलिगा र युरोपा लिगका साथै सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका धनगढी एफसीका स्टार फलु डियाग्नेको नेपाली फुटबलमा पदार्पण भने यादगार बन्न सकेन।
पोखरालाई जित दिलाउन दिनेश राजवंशीको प्रदर्शन उत्कृष्ट रह्यो। केही समयअगाडि नै अस्ट्रेलिया पलायन भएका दिनेश एनएसएल खेल्नका लागि नै स्वदेश फर्किएका हुन्।