अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
धराशयी बन्यो नेपालको ब्याटिङ, कमजोर लक्ष्यतर्फ अग्रसर
खेल
Clock २२ जेष्ठ २०८१ | १ मिनेट पाठ
धराशयी बन्यो नेपालको ब्याटिङ, कमजोर लक्ष्यतर्फ अग्रसर
आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग नेपालले खराब ब्याटिङ गर्दा धराशयी बनेको छ।
Whatsapp
प्लेयरर्स टु वाच–एसोसिएटकै उत्कृष्ट दीपेन्द्र
खेल
Clock २२ जेष्ठ २०८१ | १ मिनेट पाठ
प्लेयरर्स टु वाच–एसोसिएटकै उत्कृष्ट दीपेन्द्र
अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेदरल्यान्ड्ससँगको खेलका लागि नेपालका भरपर्दा खेलाडी हुन् । उनी एसोसिएटकै उत्कृष्ट अलराउन्डर हुन्।
Whatsapp
नेपालको जितका लागि अमेरिकामा स्वस्तिशान्ति !
खेल
Clock २१ जेष्ठ २०८१ | २ मिनेट पाठ
नेपालको जितका लागि अमेरिकामा स्वस्तिशान्ति !
आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानमा नेपाली समाज टेक्ससले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा स्वागत कार्य...
Whatsapp
पुनरागमन यादगार बनाउने लक्ष्यमा नेपाल
खेल
Clock २१ जेष्ठ २०८१ | ७ मिनेट पाठ
पुनरागमन यादगार बनाउने लक्ष्यमा नेपाल
दश वर्षपछि आइसिसी ट्वान्टी– २० विश्वकपमा पुनरागमन यादगार बनाउने लक्ष्यसहित नेपाल अन्तिम तयारीमा छ।
Whatsapp
नेपालद्वारा शृंखलाको सुखद अन्त्य
खेल
Clock २३ वैशाख २०८१ | ५ मिनेट पाठ
नेपालद्वारा शृंखलाको सुखद अन्त्य
बलियो टोली वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको जितसँगै नेपाल १० वर्षपछि फेरि आइसिसी ट्वान्टी–२० विश्वकपमा होमिँदै छ।
Whatsapp
विश्वकपअगाडि नेपालको खराब लय
खेल
Clock २१ वैशाख २०८१ | ३ मिनेट पाठ
विश्वकपअगाडि नेपालको खराब लय
आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।
Whatsapp
नेपालको फराकिलो हार
खेल
Clock २० वैशाख २०८१ | ३ मिनेट पाठ
नेपालको फराकिलो हार
खराब बलिङसँगै अनुशासित ब्याटिङ गर्न पनि असफल नेपाल बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी– २० क्रिकेटमा फराकिलो हार बेहोर्न बाध्य भएको छ।
Whatsapp
रोहितको अर्धशतकका बावजुद नेपाल पराजित
खेल
Clock १७ वैशाख २०८१ | ३ मिनेट पाठ
रोहितको अर्धशतकका बावजुद नेपाल पराजित
कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।
Whatsapp
‘साम्बा’ को गर्विलो मैदान यात्रा
खेल
Clock १५ वैशाख २०८१ | ७ मिनेट पाठ
‘साम्बा’ को गर्विलो मैदान यात्रा
सावित्रालाई धेरैजसो ‘साम्बा’ नै भनेर बोलाउँछन् । खेल कौशलका कारण सावित्राले सहकर्मीबाट पाएको उपमा हो यो, जुन अहिले युरोपको फ्रेन्च लिगमा पनि गुन्जिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस