अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
प्लानिङ ब्वाइजको दोस्रो जित
खेल
Clock १४ माघ २०८२ | ३ मिनेट पाठ
प्लानिङ ब्वाइजको दोस्रो जित
चोटबाट गुज्रिरहेका फागुराम चौधरीको दुई गोलमा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो जित निकालेको छ।
Whatsapp
आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट:
नेपालको ऐतिहासिक जित, सुपर सिक्स सम्भावना जीवित
खेल
Clock ११ माघ २०८२ | ४ मिनेट पाठ
आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट: नेपालको ऐतिहासिक जित, सुपर सिक्स सम्भावन...
उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितसँगै सुपर सिक्सको सम्भावना जीवत राखेको छ।
Whatsapp
सातदोबाटोद्वारा मनाङ स्तब्ध
खेल
Clock १० माघ २०८२ | ३ मिनेट पाठ
सातदोबाटोद्वारा मनाङ स्तब्ध
विदेशी खेलाडीले पनि प्रभाव जमाउन सकेका छैनन्। त्यसैले पनि मनाङमाथि दबाब बढ्दै गएको छ।
Whatsapp
टी ट्वान्टी विश्वकप छनोट: दोस्रो हारपछि नेपालको सम्भावना कमजोर
खेल
Clock ०९ माघ २०८२ | ३ मिनेट पाठ
टी ट्वान्टी विश्वकप छनोट: दोस्रो हारपछि नेपालको सम्भावना कमजोर
लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर भएको छ।
Whatsapp
चित्लाङ एफसीले गुमायो अवसर
खेल
Clock ०७ माघ २०८२ | ३ मिनेट पाठ
चित्लाङ एफसीले गुमायो अवसर
अग्रता जोगाउन नसक्दा चित्लाङ एफसीले लगातार दोस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्षताको होड बनाउने अवसर गुमाएको छ।
Whatsapp
टी ट्वान्टी विश्वकप छनोट: हारबाट नेपालको सुरुआत
खेल
Clock ०५ माघ २०८२ | ३ मिनेट पाठ
टी ट्वान्टी विश्वकप छनोट: हारबाट नेपालको सुरुआत
मिडल अर्डरमा खराब ब्याटिङ सामना गरेपछि नेपालले घरेलु मैदानमा सुरु भएको आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा हारबाट सुरुआत गरेको छ।
Whatsapp
एन्फा राष्ट्रिय लिग:  एनआरटीविरुद्ध मच्छिन्द्रको साँघुरो जित
खेल
Clock ०३ माघ २०८२ | ३ मिनेट पाठ
एन्फा राष्ट्रिय लिग: एनआरटीविरुद्ध मच्छिन्द्रको साँघुरो जित
बहुप्रतीक्षित खेलमा मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन प्रतिद्वन्द्वी न्युरोड कर्नर टिम (एनआरटी) लाई हराउँदै राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको छ।
Whatsapp
पर्याप्त तयारीबिना राष्ट्रिय लिग फुटबल
खेल
Clock ३० पौष २०८२ | ५ मिनेट पाठ
पर्याप्त तयारीबिना राष्ट्रिय लिग फुटबल
राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दै छन्।
Whatsapp
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड:  एरिका र दीपेन्द्र वर्ष खेलाडी
खेल
Clock २४ पौष २०८२ | ४ मिनेट पाठ
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: एरिका र दीपेन्द्र वर्ष खेलाडी
पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दी इयरको अवार्डले सम्मानित भएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस