‘जुना’को कथा केवल उसको मात्र होइन। समाजका हजारौं छोरीको प्रतिनिधित्व गर्ने एक व्यथा हो। बालविवाहले बालिका मात्र होइन, सिंगो पुस्ताको भविष्य अन्धकारमा पार्छ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो।
किसानले अन्न उत्पादन गरे। जोतेको जमिनको अधिकार पाएनन्। शोषणका विविध रूपले मधेसका भूमिहीन, सुकुमबासी, मोही, हरूवा/चरुवालगायतका भूदासहरू रस चुसेर फालेका खोस्टा जस्ता हुन पुगे।
त्रिपालको बास। अरूले दिएको गाँस खाएर दिन बिताएका भूमिहीनहरू जब पानी पर्छ, पत्रकार महासंघको हलमा ओत लाग्छन्। गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकले झन् हैरानी भोगेका छन्। तु
राज्यबाट कुनै पनि सहयोग र सुरक्षा नपाएर विरक्तिएका युवाहरू फेरि दुःखको पोको बोकेर विदेशिनुपरेको वास्तविक कथा। त्यति मात्र हैन। तुलसीपुरका श्याम वलीको सरकारी कलेजमा पढ्नका लागि गर्नुपरेको सङ्घर्षको कथा...
राज्य करोडौँ खर्चेर बिकासे बीउ खरिद गर्न तत्पर छ तर गाउँका अनुभवी किसानहरूलाई स्थानीय बीउ उत्पादन गर,हामी किन्छौँ भन्दैन। किसानले जोगाएको बीउको अनुदान पनि पाउँदैनन्।