सामान्यतया मौद्रिक नीतिले मुलुकको उत्पादन, रोजगारी, मूल्य स्थिरता र शोधनान्तर स्थिति सम्बोधन गर्ने गर्छ। त्यसैले यस्तो नीति आर्थिक व्यवस्थापनको महत्वपूर्ण औजार पनि मानिन्छ।
चुनावमा हुने खर्चले आर्थिक गतिविधिलाई केही हदसम्म चलायमान बनाउनेछ। साथै निर्वाचनपछि बढी जवाफदेही स्थानीय सरकार स्थापित हुने भएकाले सार्वजनिक क्षेत्रको खर्चमा पनि बढी पारदर्शिता आउनेछ।
कम उत्पादकत्व, कम मुनाफा, धितोको अभाव, बीमाको अभाव, अस्थिर मूल्य र अनपेक्षित मौसम असरले गर्दा कृषिमा हुने लगानीलाई दीर्घकालीन रूपले नाफामुखी बनाउनु चुनौतीपूर्ण छ।
हिन्दु राष्ट्रवादभित्रबाट जन्मिएको मोदीको राजनीतिक यात्रा छिमेकी मुलुकहरूलाई पनि सकेसम्म यही बाटोमा तान्ने दिशामा उन्मुख छ जसले भारतकेन्›ित एकात्मक हिन्दु समाजलाई बढावा दिन्छ।
गत जुन २३ मा युरोपियन युनियनमा रहने वा छुट्टिने भनी बेलायतमा लिइएको जनमतमा बहुसंख्यक जनताले छुट्टिने पक्षमा मतदान गरेपछि यसले एक विश्वव्यापी तरंग पैदा गरेको छ। गत वर्षमात्र स्कटल्यान्डलाई संयुक्त अधिर...
चिनियाँ राष्ट्रपति सि जिन पिङले उदीयमान चिनियाँ अर्थतन्त्रलाई थप गति दिन र छिमेकी दक्षिण एसियाली मुलुकहरूलाई चिनियाँ अर्थतन्त्रसँग प्रभावकारी रूपले जोड्न ‘एक पेटी एक सडक सञ्जाल’को नीति अवलम्बन गरेका छ...
सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गराएपछि नेपाल–भारतसम्बन्धमा केही चिसोपन विकसित हुन पुग्यो । यस घटनाले छिमेकका साना भूपरिवेष्टित मुलुकहरूप्रति भारतीय दृष्टिकोणमात्रै उजागर गरेन नेपाल, भुटान, बंगलादे...
केही समयदेखि दक्षिण एसियामा क्षेत्रीय विकास बैंक स्थापनाको चर्चा चलिरहेको छ। सामान्यतया यस्ता विकास बैंकहरू निश्चित उद्देश्य प्राप्तिका लागि स्थापना भएका हुन्छन्। युरोपियन पुनर्निर्माण र विकास बैंक, अ...