रघुनाथ लामिछाने रघुनाथ लामिछाने
भूमिहीनता: कहिलेसम्म पालिरहने ?
विचार
Clock ०९ कार्तिक २०७८ | ७ मिनेट पाठ
भूमिहीनता: कहिलेसम्म पालिरहने ?
आफूले पालेका कुकुर लाई हगाउन तथा डेटिङ स्पटका लागि जमिन जोगाउन भूमिहीनलाई कुनै हालतमा दिनुहुन्न, बरु ठोक्नुपर्छ भन्नेहरूकै शासनसत्तामा हालिमुहालीका कारण मुलुक अहिले दुर्दशा भोगिरहेको छ।
Whatsapp
किन मारिन्छन् भूमि र वातावरण रक्षक ?
विचार
Clock ३१ भदौ २०७८ | ७ मिनेट पाठ
किन मारिन्छन् भूमि र वातावरण रक्षक ?
प्रकृति तिम्रो स्वार्थका लागि मात्र दोहन गर्न पाउँदैनौ, यो भावी पुस्ताका लागि पनि जोगाइदिन जरुरी छ भनेकै आधारमा मारिन पर्नु कहाँसम्मको अपराध हो ? अनि यसबारे कतै सुनुवाइ नहुनु कुन हदसम्मको विडम्बना हो ...
Whatsapp
भूमि नजरमा दिगो विकास लक्ष्य
भूमि नजरमा दिगो विकास लक्ष्य
भूमि स्रोत र यसको उचित व्यवस्थापनविना दिगो विकासका लक्ष्य चुम्न नसकिने विश्व स्वीकारोक्ति आफैँमा महत्वपूर्ण उपलब्धि हो।
Whatsapp
यसरी लड्न सकिन्छ असमानतासँग
विचार
Clock ०६ भदौ २०७८ | ६ मिनेट पाठ
यसरी लड्न सकिन्छ असमानतासँग
अमेरिकाले आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर पनि अझै जनसङ्ख्या भन्दा १० गुना बढी थुपारेको छ। यता गरिब देशहरूमा भने अहिलेकै पारा कायम रहने हो भने सबैलाई खोप लगाइसक्न ५७ वर्ष लाग्ने देखिएको छ।
Whatsapp
भोक र बजेट: दुई किनार
विचार
Clock १७ जेष्ठ २०७८ | ७ मिनेट पाठ
भोक र बजेट: दुई किनार
सीमान्त किसानका लागि आकस्मिक राहत आवश्यक थियो यतिबेला। तर सिँचाइ बढाउने, वागवानी क्षेत्र विस्तार गर्ने, अनुसन्धानको दायरा बढाउने जस्ता उही कर्मकाण्डी बजेट भाषणले निरन्तरता पायो यसपालि पनि।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस