खोटोमा टाँसिएर भनेजति डबल आउने भएपछि गणेशमानलाई पैसाको खाँचो भएन, छेलोखेलो हुन थाल्यो। हुँदाहुँदै ऋणसमेत दिने भए। यसरी टोले बदमासहरू गणेशमानका घनिष्ठ मित्र बन्न गए।
तपाईँलाई चोखो सल्लाह छ है मेरो। पाँच वर्षदेखिका सबै पुराना मुद्दाको ढा खोलौँ, जति भ्याइन्छ भ्याइन्छ, बाँकी मुद्दा तपाईँपछि आउनेको जिम्मा। पुराना मुद्दा धेरै राजनीतिक प्राणीहरूको हुनुपर्छ।उहाँहरू पनि ब...
पञ्चायत शासन आएपछि सबै राजनीतिक दलउपर कडा प्रतिबन्ध लाग्यो। राज्यको नीति बनाउँदा ‘निर्दल’ राख्ने कि ‘दलविहीन’ शब्द राख्ने भन्ने विषयमा ऋषिकेश शाह, केशरबहादुर केसी, नयराज पन्त, खड्गमान मल्लजस्ता विद्वा...
बाटोमा एउटा चौतारी भेटिएछ। दुईजना टुक्रुक्क बसेका रहेछन् त्यहाँ। त्यस्तो ठाउँमा मान्छे भेटिँदा भरोसा नै भयो। सोधेछन् तीमध्ये एउटालाई, त्यही पनि जवाफ आएनछ। तब प्रहरीले नजिक गई कोट्याउँदा पुर्लुक्क पल्ट...
हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्। जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको।
इतिहासकार धनवज्र बज्राचार्य पुराना कागजपत्र किन्दा रहेछन्। एक दिन एकजना तामाङ केटा नेपाली कागजमा हातले लेखिएका तीन थान पुस्तक लिएर आएछन्। उनीसँग धनवज्रले ती तीन थान कागजपत्र किनेछन्। यसरी आएको रहेछ यो...
काठमाडौंमा काम गर्ने कर्मचारीले काम गर्दा १ नम्बर पाउथ्यो भने दार्चुला जस्ता दुर्गम जिल्लामा काम गर्दा ५ नम्बर पाउथ्यो। डा. द्वारिकानाथले दार्चुला जिल्ला छान्नुको पृष्ठभूमिमा त्यो पनि एउटा कारण रहेछ।