मिथिलेश यादव मिथिलेश यादव
आँखाको ज्योति खाेज्दै लहानमा बंगलादेशी
स्वास्थ्य
Clock ०५ फागुन २०८० | ७ मिनेट पाठ
आँखाको ज्योति खाेज्दै लहानमा बंगलादेशी
सीमावर्ती क्षेत्रका नेपाली सामान्यदेखि जटिल प्रकृतिका उपचारका निम्ति पनि भारतका विभिन्न सहर धाइरहेका बेला लहानमा स्थापित सगरमाथा चौधरी आँखा अस्पतालले भारतीय मात्र होइन, अन्य विदेशीलाई आकर्षित गरिरहेको...
Whatsapp
लहानमा बालिका बलात्कृत
समाज
Clock ०३ फागुन २०८० | १ मिनेट पाठ
लहानमा बालिका बलात्कृत
लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
Whatsapp
४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार
स्वास्थ्य
Clock २९ माघ २०८० | ४ मिनेट पाठ
४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार
लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्।
Whatsapp
चुरे क्षेत्रमा गैरकानुनी राज
समाज
Clock २६ माघ २०८० | ७ मिनेट पाठ
चुरे क्षेत्रमा गैरकानुनी राज
लहान नगरपालिका–१५ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट खुट्टी खोला बगिरहेको छ। यो खोलाको पूर्व टाँसिएर झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वन छ।
Whatsapp
प्रहरी र भन्सारको भर छ, तस्करलाई केको डर छ !
समाज
Clock १८ माघ २०८० | १० मिनेट पाठ
प्रहरी र भन्सारको भर छ, तस्करलाई केको डर छ !
तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको  टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको सिरहा केन्द्रित पत्रकार देवकुमार यादवले बत...
Whatsapp
गणतन्त्रका प्रणेता 'दुर्गानन्द झा'
राजनीति
Clock १५ माघ २०८० | ४ मिनेट पाठ
गणतन्त्रका प्रणेता 'दुर्गानन्द झा'
नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए दुर्गानन्द झा।
Whatsapp
प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा
समाज
Clock ०८ माघ २०८० | १ मिनेट पाठ
प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा
अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।
Whatsapp
रामरंगमा निमग्न अयोध्या !
कला/साहित्य
Clock ०८ माघ २०८० | ४ मिनेट पाठ
रामरंगमा निमग्न अयोध्या !
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सबैका मुखमा भगवान् रामबारे गीत गुनगुनिइरहेको छ।
Whatsapp
नेपालबाट को–को आउँदै छन् प्राण प्रतिष्ठामा भाग लिन ?(सूचीसहित)
समाज
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
नेपालबाट को–को आउँदै छन् प्राण प्रतिष्ठामा भाग लिन ?(सूचीसहित)
भारतको अयोध्यामा भोलि राम मन्दिरको प्राण प्रतिष्ठा हुदैछ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार गर्न लागिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस