काठमाडौं-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन। अठार वर्षदेखि सवारी चालक र...
आलोचना गर्नुपरे पछि गरौँला, अहिलेलाई आफू बाँचौं र अरुलाई पनि बचाउन आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गरौं। केही गर्न नसके घरमै बसेर, तथा बाहिर जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरौं।