बेनुपराज भट्टराई बेनुपराज भट्टराई
थन्केको दमकललाई बर्षेनी लाखौं
समाज
Clock ०८ पौष २०७० | ६ मिनेट पाठ
थन्केको दमकललाई बर्षेनी लाखौं
इलाम—मेचीका तीन पहाडी जिल्लामा रहेको एकमात्र दमकल बिग्रेर थन्केको लामो समय बितिसक्दा पनि विकल्प खोजी भएको छैन। आगलागीका घटना बर्षेनी बढ्दै गरेको अवस्थामा दमकल थन्किँदा सम्भावित क्षतिको खतरा त छँदैछ, ख...
Whatsapp
१ लाख भारुको साहित्य एकेडेमी पुरस्कार प्रधानलाई
अन्य
Clock ०३ पौष २०७० | १ मिनेट पाठ
१ लाख भारुको साहित्य एकेडेमी पुरस्कार प्रधानलाई
इलाम– भारतमा साहित्यतर्फ नेपालीभाषी स्रष्टाले पाउने सबैभन्दा ठूलो र प्रतिष्ठित 'एकेडेमी पुरस्कार' यसपल्ट कालेम्पोङका मनबहादुर प्रधानलाई दिइने भएको छ। 'मनका लहर र रहरहरु' नामक यात्रा वृतान्त कृतिका लाग...
Whatsapp
नेपालीभाषीद्वारा आरक्षण माग्दै धर्ना
समाज
Clock ०२ पौष २०७० | १ मिनेट पाठ
नेपालीभाषीद्वारा आरक्षण माग्दै धर्ना
इलाम— भारतको हिमाली राज्य सिक्किममा नेपालीभाषीले गुमेको आरक्षण सिट पुन दिनुपर्ने माग राख्न थालेका छन् । राज्य विधानसभामा गुमेको नेपालीको सिट पुनःस्थापनाको माग राख्दै सिक्किम प्रदेश तृणमुल कांग्रेसले स...
Whatsapp
जितेका नेता विजयोत्सवमा
अन्य
Clock ०८ मंसिर २०७० | १ मिनेट पाठ
जितेका नेता विजयोत्सवमा
इलाम— तीन निर्वाचन क्षेत्रमध्ये १ र २ बाट क्रमशः विजयी एमालेका झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ शनिवार बिहान सदरमुकाममा आयोजित विजय जुलुसमा सहभागी भएका छन्। खनालले कांग्रेसका निकटतम प्रतिद्वन्द्वी हिम...
Whatsapp
बुथमा खटिने अनुगमन अधिकृतलाई सिडिओ सरहको अधिकार
अन्य
Clock ०२ मंसिर २०७० | ५ मिनेट पाठ
बुथमा खटिने अनुगमन अधिकृतलाई सिडिओ सरहको अधिकार
इलाम— सुरक्षाकर्मीबाहेक सबैलाई हातहतियार बोकेर हिँड्न निषेध गरिएको निर्वाचन बुथ र मतगणना स्थलमा कसैले हुलदुङगा गरी बिथोल्ने दुस्प्रयास गरे तुरुन्त गिरफ्तार गरिनेछ। मुलुकका १० हजार १३ स्थानका १८ हजार प...
Whatsapp
अपहरित उम्मेदवार अझै सम्पर्कमा आएनन्
राजनीति
Clock २७ कार्तिक २०७० | १ मिनेट पाठ
अपहरित उम्मेदवार अझै सम्पर्कमा आएनन्
इलाम— चुनावी प्रचार क्रममा झापाबाट मंगलबार बेलुकीदेखि अपहरणमा परेका संघीय लिम्बूवान राज्य परिषद इलाम ३ र झापा ३ का उम्मेदवार गोपाल थेवे अझै सम्पर्क बाहिर छन्।हिजो बेलुकी ५ बजेतिर झापाको बिर्तामोडबाट च...
Whatsapp
नयाँ उम्मेदवार आश्वासन बाँड्न अगाडि
अन्य
Clock २६ कार्तिक २०७० | ७ मिनेट पाठ
नयाँ उम्मेदवार आश्वासन बाँड्न अगाडि
इलाम— 'पुरानो अनुहारले नयाँ पुस्ताको प्रतिनिधित्व नगर्ने' भन्दै पहिलोपल्ट चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार मतदातासमक्ष पूरा गर्नै मुस्किल पर्ने खालका ठूला आश्वासन बाँड्दै भोट फकाउँदैछन् । इलाममा...
Whatsapp
भाषणले भासियो नेताको स्वर
अन्य
Clock १६ कार्तिक २०७० | ६ मिनेट पाठ
भाषणले भासियो नेताको स्वर
इलाम — ‘धेरैतिर भाषण गर्दा गर्दा स्वरै भासिइसक्यो’ नेपाली कांग्रेसका हिमालय कर्माचार्य शनिवार भन्दैथिए, ‘नबोली पनि नहुने, बोल्दा पनि अप्ठ्यारो हुने ।’ सीमावर्ती जिर्मलेको सलकपुरमा आयोजित चुनावी सभालाई...
Whatsapp
ठूला नेताको बर्चश्व गुम्ने खतरा
अन्य
Clock १५ कार्तिक २०७० | ८ मिनेट पाठ
ठूला नेताको बर्चश्व गुम्ने खतरा
इलाम— राष्ट्रिय राजनीतिको मूलधारमा छाइरहने आधा दर्जन नेतासहित झण्डै सय जना उम्मेदवार रहेको मेचीको चिसो पहाडीक्षेत्र चुनाव नजिकि"दै गर्दा तात्तिएको छ । कञ्चनजंघा फेदीमा भारतस"ग जोडिएका इलाम, पा"चथर र त...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस