भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोईरालालाई संविधान पिता त भनिन्छ तर यै संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आट समेत आउँदैन।
आइतबार बिहानबाट लुम्बिनी प्रदेशमा सुरु भएको राजनीतिको नौटंकी अझै जारी छ । राजनीतिक घट्नाक्रम, अनुमान विश्लेषण धुरन्धर बिश्लेषक समेतलाई चकित पार्दै मुख्यमन्त्री शंकर पोखरेलले बुद्धभूमि लुम्बिनीमा ८ रेक...