आयोगका अनुसार सोको प्रतिशत ३२ दशमलब ७२ प्रतिशत रहेको छ। त्यसपछि शिक्षा क्षेत्रमा सबेभन्दा बढी उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ। शिक्षा क्षेत्रमा मात्र १५ दशमलब ६१ प्रतिशत उजुरी छन्।
स्थानीय तहको निर्वाचनसँगै इँटा उद्योगी र स्थानीय पालिकाबीच अदृष्य द्वन्द्व रहेको थियो। व्यवसायीहरुको अहिलेको तयारीले पनि नगरपालिका र व्यवसायीबीच तिक्तताको अवस्था सिर्जना हुने सम्भावना छ।
विद्यार्थी अभावमा एक समय सुनसानप्रायः बन्दै गएको विद्यालय, खिया लाग्दै गएको झ्यालढोका, प्रयोग हुन छाडेका डेस्क बेञ्च। यतिमात्र नभएर एक जना शिक्षक बराबर चार जना विद्यार्थीमा सीमित बन्दै गएको विद्यालयको...
‘बोर्डिङमा पढाइरहेको थिएँ, बोर्डिङमा भन्दा सरकारीमा राम्रो होला भन्ने लाग्यो, त्यही भएर दरखास्त दिएँ’, उनले विगत सम्झे, ‘लिखित, मौखिक जाँच दिएर पास पनि भएँ, नियुक्त पनि भएँ।’
फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेक...