नागरिक संवाददाता नागरिक संवाददाता
आफ्नै निर्वाचन क्षेत्रमा रविलाई सहकारी पीडितले देखाए कालो झण्डा
समाज
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
आफ्नै निर्वाचन क्षेत्रमा रविलाई सहकारी पीडितले देखाए कालो झण्डा
सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर-२ का  सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन्।
Whatsapp
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेस सरकारको ५१ लाख सहयोग
राजनीति
Clock १८ असोज २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेस सरकारको ५१ लाख सहयोग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउन सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्।
Whatsapp
पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने
समाज
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने
पोखरामा असोज अन्तिममा योगा महोत्सव हुने भएको छ । असोज ३० देखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने आयोजकले बताएको छ।
Whatsapp
सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाइते
समाज
Clock १८ असोज २०८१ | २ मिनेट पाठ
सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाइते
सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ। शुक्रबार बिहान काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना भएको हो।
Whatsapp
स्रोत नखुलेको ११ लाखसहित एक पक्राउ
समाज
Clock १६ असोज २०८१ | १ मिनेट पाठ
स्रोत नखुलेको ११ लाखसहित एक पक्राउ
महोत्तरी प्रहरीले स्रोत खुलाउन नसकेका कारण ११ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
भक्तपुरमा १०० जना ज्येष्ठ नागरिक सम्मानित
समाज
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
भक्तपुरमा १०० जना ज्येष्ठ नागरिक सम्मानित
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले एक सय जना नगरबासी ज्येष्ठ नागरिकहरूलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।
Whatsapp
विपत्तिका बेला जिम्मेवार पदाधिकारी कोही विदेशतिर, कोही सम्मान थाप्नै व्यस्त
राजनीति
Clock १५ असोज २०८१ | २ मिनेट पाठ
विपत्तिका बेला जिम्मेवार पदाधिकारी कोही विदेशतिर, कोही सम्मान थाप्नै व्यस्त
मुलुकमा विपत्ति परेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राहत र उद्धारमा खटिने निकायका प्रमुख नै विदेशमा थिए र छन्।
Whatsapp
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।
Whatsapp
नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता
राजनीति
Clock १२ असोज २०८१ | २ मिनेट पाठ
नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता
भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस