नागरिक संवाददाता नागरिक संवाददाता
एनकेएल: उपाधिका लागि भिड्दै जनकपुर र काठमाडौं
खेल
Clock १७ माघ २०८१ | २ मिनेट पाठ
एनकेएल: उपाधिका लागि भिड्दै जनकपुर र काठमाडौं
फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्स दशरथ रङ्गशालास्थित कभर्डहलमा भिड्दै छन्।
Whatsapp
राप्ती प्रतिष्ठानकाे उपकुलपति ‘अयोग्य’ उजुरीमा सतर्कता केन्द्रले माग्यो कागजात
समाज
Clock १७ माघ २०८१ | ४ मिनेट पाठ
राप्ती प्रतिष्ठानकाे उपकुलपति ‘अयोग्य’ उजुरीमा सतर्कता केन्द्रले माग्यो कागजात
दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको योग्यता माथि प्रश्न उठाउँदै उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले लामिछानेको योग्यता माथि छानबिन थालेको छ ।
Whatsapp
आगामी वर्षका लागि आयोजना माग
अर्थ
Clock १७ माघ २०८१ | ३ मिनेट पाठ
आगामी वर्षका लागि आयोजना माग
समपूरक र विशेष अनुदानको ढाँचा परिवर्तन गरेको राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ।
Whatsapp
‘राज्य दोहन गर्ने महारोगले शेरा दरबारलाई पनि छाडेन’
राजनीति
Clock १५ माघ २०८१ | २ मिनेट पाठ
‘राज्य दोहन गर्ने महारोगले शेरा दरबारलाई पनि छाडेन’
प्राप्त प्रमाणहरूले लिच्छविकालीन मानवबस्ती रहेको शेरा क्षेत्रमा मल्लकालमा पनि मानवबस्तीको निरन्तरता देखिन्छ।
Whatsapp
ग्यास बिक्रेता महासंघको अध्यक्षमा अर्याल
अर्थ
Clock १३ माघ २०८१ | १ मिनेट पाठ
ग्यास बिक्रेता महासंघको अध्यक्षमा अर्याल
खाना पकाउने एलपिजी ग्यास बिक्रेताको छाता संस्था ग्यास बिक्रेता महासंघ नेपालको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
Whatsapp
भन्सार जाँचपास सहज बनाउन माग
अर्थ
Clock ११ माघ २०८१ | ३ मिनेट पाठ
भन्सार जाँचपास सहज बनाउन माग
उद्योगी व्यवसायीहरूले भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन माग गरेका छन् ।
Whatsapp
कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
समाज
Clock १० माघ २०८१ | १ मिनेट पाठ
कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ दिव्यश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
Whatsapp
मध्यरातमा कालीमाटीमा तरकारी परीक्षण: विषादी भेटिएपछि बिक्री रोकियो
अर्थ
Clock १० माघ २०८१ | २ मिनेट पाठ
मध्यरातमा कालीमाटीमा तरकारी परीक्षण: विषादी भेटिएपछि बिक्री रोकियो
कालीमाटीमा बिक्री गर्न ल्याइएको केही तरकारीमा सूक्ष्म विषादी भेटिएपछि बिक्री गर्न रोक लगाइएको छ।
Whatsapp
‘दलहरूकै आचरणले  लोकतन्त्रमाथि चुनौती’
राजनीति
Clock १० माघ २०८१ | ३ मिनेट पाठ
‘दलहरूकै आचरणले लोकतन्त्रमाथि चुनौती’
राजनीतिक दलहरूले नै लोकतान्त्रिक आचरण, पद्धति अपनाउन नसक्दा शासन व्यवस्थामै चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस