राहदानी विभागले ई–पासपोर्टको ग्लोबल टेन्डरमा प्रतिस्पर्धालाई फराकिलो बनाउने र एउटा कम्पनीमाथिको निर्भरता कम गर्ने उद्देश्यले खरिदलाई दुईवटा प्याकेजमा विभाजन गरिएको बताएको छ।
जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (मंगलबार) बिहान मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटना भएको हो।
नेपाल-चीनबीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार राजधानी काठमाडौँस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।
विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले शनिबारदेखि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को वेबसाइटसमेत बन्द (अफलाइन) गरेको छ।