यादवले सम्मान पत्रसहित २५ हजार राशीको पुरस्कार पाएका छन्। रोटरीले वातावरण, स्वास्थ्य, आर्थिक, शिक्षा, महिला विधामा कलम चलाउने चार जनापत्रकारलाई उक्त राशीसहितको सम्मान पत्र प्रदान गरेको हो।
टावरमा अरिँगालले गोलो लगाएका कारण काठमाडौँको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएपछि प्राधिकरणले मान्छे लगाएर अरिङ्गालको गाेलाे पोलेको छ।
उक्त स्टाटसमा सशस्त्र प्रहरीका डिआइजी खत्रीले अस्लिल शब्दहरु प्रयोग गरेर कमेन्ट गरेका छन्। नागरिककर्मी केसीले सामाजिक सञ्जालमार्फत आफूलाई अस्लिल गालीगलौज गर्नुका साथै फेसबुक म्यासेन्जरमार्फत पनि धम्की...
आज शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदान गरेकी हुन्। प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका बालकृष्ण अधिकारी, टपेन्द्र कार्की, दिलबहादुर छत्यालसहित पत्रकारिता क्षेत्रमा विशिष्ट योग...
बिहिबार समानान्तर कंक्रीट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा अन्दाजी ३ मिटर लामो कंक्रीट पेल्ने फलामको पाइप मर्मत गर्ने क्रममा अचानक खस्न जाँदा एकजनाको म...
भन्सार जाँचपास परीक्षण कार्यालयको १३ औं स्थापना दिवसको अवसरमा सचिव दंगालले भन्सार जाँचपास परीक्षण कार्यालय अन्तरर्राष्ट्रिय आवश्यकताका आधारमा स्थापना भएकाले भन्सार विभागको महाशाखाको रुपमा राख्न उपयुक...
नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानको व्यवस्था मिलाउन आग्रह गरे।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरुलाई बोलाएर प्रधानमन्त्री देउवा लगायत गठबन्धनका शीर्ष नेताहरुले सरकारको आगामी बाटोको सम्बन्धमा कानूनी परामर्श गरेका हुन्।