नागरिक संवाददाता नागरिक संवाददाता
क्षमताभन्दा बढी पास बाँड्दा रङ्गशाला बाहिर विजोक: भिआइपी पास लिएकाहरू सडकमै !
खेल
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
क्षमताभन्दा बढी पास बाँड्दा रङ्गशाला बाहिर विजोक: भिआइपी पास लिएकाहरू सडकमै !
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ६ बजेदेखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेललाई लिएर व्यवस्थापनको चरम लापरबाही देखिएको छ।
Whatsapp
‘अयोग्य’ हरूको ‘भर्ती केन्द्र’ बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
स्वास्थ्य
Clock १९ फागुन २०८१ | ५ मिनेट पाठ
‘अयोग्य’ हरूको ‘भर्ती केन्द्र’ बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने अहिले राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा छन् ।
Whatsapp
प्रधानन्यायाधीश राउतलाई सम्मान थाप्न भ्याईनभ्याई
राजनीति
Clock १७ फागुन २०८१ | १ मिनेट पाठ
प्रधानन्यायाधीश राउतलाई सम्मान थाप्न भ्याईनभ्याई
शुक्रबार गृहनगर कटारी नगरपालिकाबाट सम्मानित भएका राउतले शनिबार नेपाल बार एसोसिएसन र राउत सेवा समाजको सम्मान ग्रहण गरे।
Whatsapp
‘ग्रे लिष्ट’ ले असर पार्न सक्छ
अर्थ
Clock १७ फागुन २०८१ | ५ मिनेट पाठ
‘ग्रे लिष्ट’ ले असर पार्न सक्छ
अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिष्ट’ ले बैंक र व्यवसायीलाई असर गर्ने सम्भावना रहेको विज्ञको भनाई छ। आयात–निर्यात गर्ने क्रममा विभिन्न देशका बैंक, व्यावसायिक घर...
Whatsapp
कांग्रेस महामन्त्री गगन थापालाई पञ्चेबाजासहित स्वागत
राजनीति
Clock १७ फागुन २०८१ | १ मिनेट पाठ
कांग्रेस महामन्त्री गगन थापालाई पञ्चेबाजासहित स्वागत
नेपालगन्ज विमानस्थलमा ठुलो संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताले उनलाई शनिबार दिउँसो स्वागत गरेका हुन्।
Whatsapp
‘स्वास्थ्य क्षेत्रमा सर्जरी नै जरुरी छ’
समाज
Clock १६ फागुन २०८१ | ५ मिनेट पाठ
‘स्वास्थ्य क्षेत्रमा सर्जरी नै जरुरी छ’
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रश्न , ‘२ सय २५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट के–के डायग्नोष्टिक गर्नुभयो? पेन किलर नै खाएरै ठीक हुनुपर्ने रहेछ की सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुभयो?’
Whatsapp
उनले गाडीमै छुटेको ५ तोलाको गहना फिर्ता पाइन
समाज
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
उनले गाडीमै छुटेको ५ तोलाको गहना फिर्ता पाइन
बुटवल देखि कपिलवस्तु बाणगांम नगरपालिकाको बैरिया तर्फ आउनेक्रममा गाडीमा छुटेको ५ तोला सुनका गरगहना सहीतको झोला प्रहरीले फेला पारी सकुसल धनीलाई बुझाएको छ ।
Whatsapp
क्यान विभाजन विधेयक संसदमा
अर्थ
Clock १४ फागुन २०८१ | ५ मिनेट पाठ
क्यान विभाजन विधेयक संसदमा
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन लागि आवश्यक कानुन बनाउन प्रतिनिधिसभामा दुई वटा विधेयक प्रस्तुत भएका छन्।
Whatsapp
नेमकिपाको आठौं महाधिवेशन फागुन १६ देखि भक्तपुरमा
राजनीति
Clock १० फागुन २०८१ | २ मिनेट पाठ
नेमकिपाको आठौं महाधिवेशन फागुन १६ देखि भक्तपुरमा
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस