‘बैठकमा सरकार गठनको विषय उल्लेख्य रूपमा प्रवेश नै भएको छैन। पहिलो कुरा हामी अहिले पनि गठबन्धनमा भएकाले गठबन्धनमै रहेर सरकार बनाउने बारेमा कुरा हुन्छ,’ उनले भने।
एमाले नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरनजिक शङ्कास्पद वस्तु फेला परेको भन्ने हल्लाले आइतबार दुई घण्टा भन्दा बढी समय त्यस क्षेत्र तनावग्रस्त बनेको थियो।
नेपाल– भारत सीमा क्षेत्रबाट निर्वाचन अघि र निर्वाचनपछि नियमित रूपमा तस्करी गर्न सहयोग गरेको आरोपमा उनीहरूलाई छानबिनका लागि मुख्यालय तानेको मुख्यालय स्रोतले जनाएको छ।
लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएको र सो नागरिकता ‘त्याग’ नगरी अमेरिकी नागरिकता लिएको दाबीसहित सञ्चारमाध्यममा समाचार आएका थिए।
३५औं विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार एचआइभी संक्रमितलाई सन् २०११ मा घरबाहिर लगाइने लाञ्छना र गरिने भेदभाव ४९.७ प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा यस्तो व्यवहारमा सुधार निकै...