नागरिक संवाददाता नागरिक संवाददाता
एमालेले सांसदहरुलाई प्रशिक्षण दिने
राजनीति
Clock २१ पौष २०७९ | १ मिनेट पाठ
एमालेले सांसदहरुलाई प्रशिक्षण दिने
पछिल्लो राजनीतिक परिस्थितिबारे नेकपा एमालेले सांसदहरुलाई प्रशिक्षण दिने भएको छ।
Whatsapp
सवारीसाधन जाँच-पास सहज बनाउन माग
अर्थ
Clock २१ पौष २०७९ | १ मिनेट पाठ
सवारीसाधन जाँच-पास सहज बनाउन माग
अटो व्यवसायीहरूले भन्सारमा आइपुगेका सवारी साधनको भन्सार जाँच-पास सहज बनाउन माग गरेका छन्।
Whatsapp
चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले व्यवसायीलाई राहत
अर्थ
Clock २१ पौष २०७९ | ३ मिनेट पाठ
चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले व्यवसायीलाई राहत
निजी क्षेत्रले उठाएका आंशिक माग सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। संशोधनले उद्योगी, व्यवसायीलाई केही राहत पुगेको छ।
Whatsapp
झापामा कबड्डी खेल्ने क्रममा एक खेलाडीको ज्यान गयो
खेल
Clock २१ पौष २०७९ | १ मिनेट पाठ
झापामा कबड्डी खेल्ने क्रममा एक खेलाडीको ज्यान गयो
मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका-४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Whatsapp
अर्घाखाँचीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
अर्घाखाँचीको शितगंगामा बसले किच्दा ७६ वर्षीय वृद्धाको मृत्यु भएको छ। शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर ईन्द्रकला भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
Whatsapp
लागू औषधसहित सर्लाहीबाट एक युवक पक्राउ
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
लागू औषधसहित सर्लाहीबाट एक युवक पक्राउ
सर्लाहीको हरिपुर नगरपालिका ८ हातिसारबाट सर्लाही प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो।
Whatsapp
धनुषामा एक भारतीय महिलाको शव फेला
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
धनुषामा एक भारतीय महिलाको शव फेला
मृत्यु हुनेमा भारतकाे बिहार राज्य समस्तीपुरकी अन्दाजी ५० वर्षीया अहिलीयादेवी रहेको प्रहरीले जानकारी दिएको हो।
Whatsapp
लडेर घाइते भएकी महिलाको मृत्यु
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
लडेर घाइते भएकी महिलाको मृत्यु
मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न जाँदा लडेर घाइते भएकी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।
Whatsapp
प्रक्रियामा गए सुकुमवासी समस्या सहजै समाधान
समाज
Clock २० पौष २०७९ | ३ मिनेट पाठ
प्रक्रियामा गए सुकुमवासी समस्या सहजै समाधान
सोमबार भूमि आयोग काठमाडौं समितिमा भएको पत्रकार भेटघाट र अन्तरक्रियामा समितिका पदाधिकारीले सहज प्रक्रियालाई काठमाडौं महानगरपालिकाले जटिलतातर्फ धकेलेको दाबी गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस