नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिएका छन्।
नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” हुने भएको छ ।
खोटाङमा छुट्टाछुट्टै घटनामा एक शिशु र एक महिलाको ज्यान गएको छ। घरको बरण्डाबाट लडेर शिशुको मृत्यु भएको छ भने चट्याङको झट्काले ४५ वर्षीया महिलाको निधन भएको छ।