झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व...
सरकारको कानुनी प्रतिरक्षासहित सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले कानुनमा एकै किसिमको कसुरमा पनि फरकफरक सजायको व्यवस्था भएकाले एकरूपता ल्याउन सरकारलाई सुझाव दिएको छ।
अर्थ मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भई २०८० साल वैशाख १६सम्म लेख...
शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झै–झगडाको कारण आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक र उनकै छोरा २ वर्षीय प्रिन्स बिकको शरीरमा पेट्रोल छर्की आगो लगाउँदा प्रिन्स बिकको मृत्यु भएको प्रहरीले ज...
पोखरा महानगरपालिका–१३ काँहुखोलामा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन जाँदा जल्न पुगेकी महिलाको सोमबार बिहान मृत्यु भएको छ। घाइते पुरुषको भने उपचार भईरहेको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार रुपैंया सम्म सहयोग गर्ने भएको छ।