नागरिक संवाददाता नागरिक संवाददाता
एनआरएमकी कार्यकारी निर्देशक ज्ञवालीसहित नौ महिलालाई सक्षम नारी सम्मान २०७९
समाज
Clock २६ फागुन २०७९ | २ मिनेट पाठ
एनआरएमकी कार्यकारी निर्देशक ज्ञवालीसहित नौ महिलालाई सक्षम नारी सम्मान २०७९
डीभी एजुकेशनले व्यापार, शिक्षा, सञ्चार, कला, खेलकुद र आतिथ्य क्षेत्रलगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने नौ जना महिलालाई डीभी सक्षम नारी सम्मान–२०७९ प्रदान गरेको छ।
Whatsapp
विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु
समाज
Clock २५ फागुन २०७९ | १ मिनेट पाठ
विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु
विद्यालय जाँदै गर्दा बाटोबाट चिप्लिएर भीरमा खसेको र घटना स्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। फणिल्लाबाट विद्यालय जानका लागि करिब १ घण्टा लामो भीरको बाटो पार गर्नु पर्ने बाध्यता छ। फणिल्लामा सानो बस...
Whatsapp
बालविवाह रोकथामका लागि ‘हाइकिङ’
समाज
Clock २४ फागुन २०७९ | १ मिनेट पाठ
बालविवाह रोकथामका लागि ‘हाइकिङ’
पहिलो पटक ललितपुरलाई बालविवाहमुक्त बनाउने अभियानसहित ललितपुरबाट अभियान थालिएको अभियानकर्ता एवं उतरी र दक्षिणी मोहदावाट सर्वप्रथम हिमाल आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बताइन्...
Whatsapp
प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्छ: प्रेम सुवाल
राजनीति
Clock २४ फागुन २०७९ | १ मिनेट पाठ
प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्छ: प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।
Whatsapp
अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा
शिक्षा
Clock २४ फागुन २०७९ | १ मिनेट पाठ
अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा
भक्तपुरको एक स्कुलले अभिभावकहरूलाई बोलाएर विद्यार्थी पढ्ने कक्षाकोठा देखाएको छ।
Whatsapp
भरतपुर महानगरपालिकाकी मेयर दाहाल जापान भ्रमणमा
राजनीति
Clock २४ फागुन २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाकी मेयर दाहाल जापान भ्रमणमा
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जापान भ्रमणमा आएकी छिन्।
Whatsapp
बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाहीको माग
अर्थ
Clock २४ फागुन २०७९ | १ मिनेट पाठ
बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाहीको माग
बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न बैंक तथा वित्तीय संस्था परिषंघ नेपालले माग गरेको छ।
Whatsapp
नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार
अर्थ
Clock २४ फागुन २०७९ | २ मिनेट पाठ
नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार
नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।
Whatsapp
कालीगण्डकी प्रशारण लाइनको अवरोध हटाउने प्रयास
अर्थ
Clock २४ फागुन २०७९ | ३ मिनेट पाठ
कालीगण्डकी प्रशारण लाइनको अवरोध हटाउने प्रयास
नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस