नागरिक संवाददाता नागरिक संवाददाता
तीन महिनामा ६८ ठेक्का तोडियो
अर्थ
Clock १५ चैत्र २०७९ | ३ मिनेट पाठ
तीन महिनामा ६८ ठेक्का तोडियो
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन महिनाको अवधिमा ६८ वटा रुग्ण ठेक्का तोडेको छ।
Whatsapp
गम्भीर अपराध सम्बन्धमा संशोधन प्रस्ताव दर्ता
राजनीति
Clock १५ चैत्र २०७९ | २ मिनेट पाठ
गम्भीर अपराध सम्बन्धमा संशोधन प्रस्ताव दर्ता
ससस्त्र द्वन्द्वका बेला हत्या, यौनजन्य हिंसा र शारीरिक वा मानसिक यातना दिने कार्य गम्भीर मानव अधिकार उल्लंघनमा राख्नुपर्ने भन्दै सांसदहरूले संशोधन दर्ता गरेका छन्।
Whatsapp
अर्घाखाँचीमा शंकास्पद वस्तु फेला
समाज
Clock १४ चैत्र २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा शंकास्पद वस्तु फेला
अर्घाखाँचीको शितगंगा नगरपालिका ४, ठाडा (साबिक आर्मी क्याम नजिकै) सडक छेउमा बम जस्तो देखिने वस्तु फेला परेको छ।
Whatsapp
अचाक्ली शुल्क वृद्धिको गुनासोपछि मातृभूमि स्कुलमा अनुगमन
शिक्षा
Clock १३ चैत्र २०७९ | २ मिनेट पाठ
अचाक्ली शुल्क वृद्धिको गुनासोपछि मातृभूमि स्कुलमा अनुगमन
जिल्लाको लोकन्थलीमा रहेको मातृभूमि स्कुलमा अचाक्ली शुल्क वृद्धि गरेको गुनासोपछि सोमबार स्कुलको अनुगमन गरिएको छ।
Whatsapp
पक्राउ नपरी धरौटीमा छुटे उपमेयर राई
समाज
Clock १३ चैत्र २०७९ | ३ मिनेट पाठ
पक्राउ नपरी धरौटीमा छुटे उपमेयर राई
‘उपमेयर राई आफै पनि न्यायिक समितिको संयोजक भएको हुँदा उहाँले झन् बढी कानुनको पालना गर्नुपर्ने हो, तर शक्ति र राजनीतिक पहुँचका कारण पक्राउ पुर्जी जारी भएर पनि हिरासतमा नबसी धरौटी बुझाएर छुट्नुले कानुनी...
Whatsapp
अवैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद
समाज
Clock १३ चैत्र २०७९ | १ मिनेट पाठ
अवैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारी स्थित सडकको छेउमा बेवारिसे अवस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो।
Whatsapp
टिप्पर पल्टिँदा चालकको मृत्यु
समाज
Clock १३ चैत्र २०७९ | १ मिनेट पाठ
टिप्पर पल्टिँदा चालकको मृत्यु
बांगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिप्पर पल्टिँदा चालकको मृत्यु भएको हो।
Whatsapp
पोखराको पृथ्वीचोकमा खाद्यको नयाँ बिक्रीकक्ष
अर्थ
Clock १३ चैत्र २०७९ | १ मिनेट पाठ
पोखराको पृथ्वीचोकमा खाद्यको नयाँ बिक्रीकक्ष
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले पोखराको पृथ्वीचोकमा पनि बिक्री कक्ष सुरु गरेको छ। यसअघि कम्पनिले पोखराको विरौटाचोकस्थित प्रादेशिक कार्यालयमा मात्र बिक्री कक्ष राखेको थियो।
Whatsapp
खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण गर्न प्राधिकरणको ताकेता
अर्थ
Clock १३ चैत्र २०७९ | २ मिनेट पाठ
खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण गर्न प्राधिकरणको ताकेता
नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस