खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।
कर्णाली प्रदेशको कालीकोटबाट एम्बुलेन्स किन्न आर्थिक सहयोग माग्न आएकालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले एम्बुलेन्स नै उपलब्ध गराउने प्रस्ताव गरे।
लोकतन्त्र भनेको सन्तुलन र नियन्त्रणको व्यवस्था हो। राज्यका विभिन्न निकायले गर्ने निर्णय कति विवेकपूर्ण छन् भन्ने विमर्श लोकतान्त्रिक समाजमा हुन्छ। त्यही विमर्शको प्रतिफलस्वरूप त्यसमा सुधार हुन्छ।
पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन...
नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने प्रपञ्च मिलाइँदै गरेको आशंका भएको छ। यसमा संलग्न व्यक्तिहरूमाथिको छानबिन गरी मुद्दा दायर गर्ने समय कम गर्नुको अर्थ यही हो। मुख्य अभियुक्त भनिएका व्यक्ति भ...
सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरले आइतबार संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख नजाम सेठीले आफ्नो चिर प्रतिद्वन्द्वी भारतले सेप्टेम्बरका लागि तय एसिया कपमा सहभागी हुन अस्वीकार गरेमा एकदिवसीय विश्वकप पनि भारतभन्दा बाहिर खेलाउनुपर्नेे माग...