सहुलियतपूर्ण कर्जा लिएका ऋणीहरूले समयमा नतिरेपछि कर्जा बापतको करिब दुई खर्ब रूपैयाँ बक्यौता रहेको छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले करिब दुई खर्ब रूपैयाँ सहुलियत कर्जा प्रदान गरेका छन्।
प्रस्तावित विद्युत् विधेयक, २०८० मा जलविद्युत् आयोजनाको अनुमति दिँदा सरकारी र निजीक्षेत्रलाई विभेद गर्ने खालको प्रावधान राख्न नहुने निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले बताएका छन्।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रूपैयाँ रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ।
पोखरा उपत्यकाभित्रका नौवटा ताल र महानगरपालिकाका १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुने भएको छ। त्यसबाहेक पोखरा आसपासका सम्पदा संरक्षण र विकास निर्माणमा पनि एशियाली विकास ब...
संघिय राजधानी काठमाडौंमै शुक्रबार राती चार जनाको हत्या भयो। तीनकुनेस्थित दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो। यसले देशको सुरक्षा अवस्था कति कमजोर छ भन्ने पुष्टि गर्छ।