नागरिक संवाददाता नागरिक संवाददाता
‘अर्थतन्त्र उकास्न सामूहिक प्रयत्न गर्ने’
अर्थ
Clock ०६ मंसिर २०८० | ५ मिनेट पाठ
‘अर्थतन्त्र उकास्न सामूहिक प्रयत्न गर्ने’
अर्थतन्त्रका केही सूचकमा सकरात्मक परिवर्तन आए पनि मुलुकको अर्थतन्त्र अझै दबाबमा रहेको भन्दै माथि उठाउनका लागि सामूहिक प्रयत्न गर्ने सरकार र निजीक्षेत्रका उच्च अधिकारीले प्रतिवद्धता जनाएका छन्।
Whatsapp
यातायात क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग
समाज
Clock ०५ मंसिर २०८० | २ मिनेट पाठ
यातायात क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग
यातायात व्यवसायीहरु आफ्नो व्यवसाय सञ्चालन गर्दा आएका समस्या समाधान गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन्।
Whatsapp
ऋण लिएर नतिर्ने, नेता पल्टिनेलाई राज्यले सहन सक्दैन: अर्थमन्त्री महत
अर्थ
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
ऋण लिएर नतिर्ने, नेता पल्टिनेलाई राज्यले सहन सक्दैन: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले ऋण लिएर तिर्दिन भन्नेहरूको राज्यले कुनै सुनवाइ नगर्ने बताएका छन्।
Whatsapp
निगमको जहाज किन्ने निर्णय विवादमा
अर्थ
Clock ०५ मंसिर २०८० | २ मिनेट पाठ
निगमको जहाज किन्ने निर्णय विवादमा
नेपाल वायुसेवा निगमले हवाई कनेक्टिभिटी बढाउने भन्दै जहाज किन्न गरेको निर्णय विवादमा परेको छ।
Whatsapp
आर्थिक मुद्दामा सरकार संवेदनशील छ: प्रधानमन्त्री दाहाल
राजनीति
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
आर्थिक मुद्दामा सरकार संवेदनशील छ: प्रधानमन्त्री दाहाल
मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नका लागि निजी क्षेत्रलाई बोलाएर छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आर्थिक मुद्दामा संवेदनशील रहेको बताएका छन्।
Whatsapp
सामाजिक सञ्जाल प्लेटफर्म अब मन्त्रालयमा दर्ता गर्नुपर्ने, यस्ता छन् प्रावधान
समाज
Clock ०४ मंसिर २०८० | ३ मिनेट पाठ
सामाजिक सञ्जाल प्लेटफर्म अब मन्त्रालयमा दर्ता गर्नुपर्ने, यस्ता छन् प्रावधान
सरकारले सामाजिक सञ्जाल प्लेटफर्म चलाउने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ।
Whatsapp
भूकम्पपीडित राहत काेषमा सवा १५ करोड  संकलन
अर्थ
Clock ०४ मंसिर २०८० | ४ मिनेट पाठ
भूकम्पपीडित राहत काेषमा सवा १५ करोड संकलन
सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोड २८ लाख रूपैयाँ संकलन भएको छ।
Whatsapp
एआइजी ज्ञवालीको जन्ममिति सात दिनभित्र उपलब्ध गराउन माग
समाज
Clock ०४ मंसिर २०८० | २ मिनेट पाठ
एआइजी ज्ञवालीको जन्ममिति सात दिनभित्र उपलब्ध गराउन माग
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ।
Whatsapp
नेपालमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने
समाज
Clock ०३ मंसिर २०८० | २ मिनेट पाठ
नेपालमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि.को संयुक्त आयोजना प्रदर्शनी आयोजना गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस