चेतनाथ आचार्य चेतनाथ आचार्य
चीनको कोरोना–नियन्त्रण पाठ
विचार
Clock ३० फागुन २०७६ | १२ मिनेट पाठ
चीनको कोरोना–नियन्त्रण पाठ
कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।
Whatsapp
भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी
समाज
Clock २८ फागुन २०७६ | ८ मिनेट पाठ
भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी
चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा विगत एक महिनादेखि भक्तपुरका सन्देश देउजा कोभिड १९ विरुद्ध स्थानीयलाई सचेत गराउन सक्रिय छन्।
Whatsapp
किन गलहत्याइए लीलामणि ?
विचार
Clock २३ फागुन २०७६ | १७ मिनेट पाठ
किन गलहत्याइए लीलामणि ?
पौड्यालमा गुणैगुण छन् भन्नु अत्युक्ति हुन्छ। उनको सबैभन्दा ठूलो अवगुण भनेको सत्ताका मान्छे र सत्ताधारी पार्टीका कार्यकर्ता खुसी बनाउन नसक्नु हो।
Whatsapp
चिन्ता छैन चीनमा
विचार
Clock १६ फागुन २०७६ | १५ मिनेट पाठ
चिन्ता छैन चीनमा
पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा अहिले कोरोना संक्रमण क्रमशः कम हुँदै छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।
Whatsapp
चिनियाँ घाउमा नुनचुक
विचार
Clock ०९ फागुन २०७६ | १३ मिनेट पाठ
चिनियाँ घाउमा नुनचुक
सकिन्छ, हाम्रा सञ्चारमाध्यमले पनि चाइना डेली पिपुल्स डेलीको जस्तै सम्पादकीय लेखेर चिनियाँ घाउमा ममलपट्टी लगाऔं। सकिँदैन, कमसेकम चिनियाँ घाउमा नुनचुक नछर्कौं।
Whatsapp
चीनविरुद्ध कोरोना–भ्रम
विचार
Clock ०२ फागुन २०७६ | १३ मिनेट पाठ
चीनविरुद्ध कोरोना–भ्रम
केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए। जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ।
Whatsapp
अर्थतन्त्रमा कोरोना असर
विचार
Clock २४ माघ २०७६ | १३ मिनेट पाठ
अर्थतन्त्रमा कोरोना असर
कोरोनाले चीनको अर्थतन्त्रमा तत्कालीन असर पारे पनि दीर्घकालीन असर पार्दैन भन्नेमा चिनियाँ अर्थविद् ढुक्क छन्।
Whatsapp
घुम्न गएका चिकित्सक चीनमा अलपत्र
समाज
Clock १८ माघ २०७६ | ५ मिनेट पाठ
घुम्न गएका चिकित्सक चीनमा अलपत्र
चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्।
Whatsapp
कोरोनाविरुद्ध चीनको युद्ध
विचार
Clock १७ माघ २०७६ | १३ मिनेट पाठ
कोरोनाविरुद्ध चीनको युद्ध
चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस