महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघन मात्र होइन, देशको राष्ट्रिय विकासका लागि महँगो बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवनचक्रमा धेरै रूपमा हुन्छ।
नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।
हाम्रो जीवनमा सबै चाडपर्वको गहिरो महत्त्व छ। यी सबै चाडपर्व हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाज निर्माण हुन्छ।
हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ। विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, भेदभाव, उपेक्षा र अन्यायलाई अन्त्य गर्न जनतामा चेतना जगाउने उद्देश्यले यो दिव...
मानिस र कुकुरलाई यति नजिकको मानिन्छ कि मानिसको अन्य कुनै प्राणीसँग यस्तो सम्बन्ध विरलै हुन्छ। तिनीहरू अझै पनि सुरक्षा एजेन्सी, शिकारी र उद्धार कुकुरहरूका रूपमा प्रयोग गरिन्छ तर आज सम्बन्ध अलि फरक देखि...