युवराज गौतम युवराज गौतम
द्रव्यपिशाचको जुलुस
विचार
Clock १३ माघ २०७९ | ६ मिनेट पाठ
द्रव्यपिशाचको जुलुस
सरकार बनाउँदा समर्थन गर्ने र भोलिपल्टै हामी त प्रतिपक्षी हौँ भनेर झुटो र अनैतिक शैलीमा बोल्नेहरूले जनतालाई उल्लु ठानेका छन्।
Whatsapp
इतिहासले सिकाएको पाठ
विचार
Clock २९ पौष २०७९ | ५ मिनेट पाठ
इतिहासले सिकाएको पाठ
अमेरिका स्वतन्त्र हुनु भन्दा आठ वर्षपहिले नै नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहले दिव्य–उपदेशमा प्रजा मोटा भया, दरवार बलियो रहन्छ भनेका थिए।
Whatsapp
राजनीतिका छद्मभेषी
विचार
Clock २५ कार्तिक २०७९ | ७ मिनेट पाठ
राजनीतिका छद्मभेषी
नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति आफूअनुकूल बनाउन माओवादीहरूलाई तालिम, हतियार, पैसा र आश्रय दिएको एसडी मुनी, अशोक मेहतालगायतका भारतीयले उल्लेख गरेका छन्।
Whatsapp
के राजतन्त्र फर्केला ?
विचार
Clock १७ भदौ २०७९ | १० मिनेट पाठ
के राजतन्त्र फर्केला ?
बितेका बाह्र/तेह्र वर्षमा गणतन्त्रका नाममा बढेको बेथिति, विग्रह, विखण्डन र विभाजनमा विदेशी शक्ति मात्र जिम्मेवार छैनन्, आफूलाई राजावादी भन्ने तर कर्तव्य पालन नगर्नेहरू पनि उत्तिकै जिम्मेवार छन्।
Whatsapp
उनीहरू नेता होइनन्
विचार
Clock २७ साउन २०७९ | ८ मिनेट पाठ
उनीहरू नेता होइनन्
चीन र अमेरिकाबीच जति सुमधुर सम्बन्ध हुन्छ, त्यसले दुवै राष्ट्रलाई मात्र होइन, विश्व शान्तिलाई नै फाइदा पुग्छ।
Whatsapp
क्रान्तिले जन्माएका तानाशाह
विचार
Clock २० साउन २०७९ | ७ मिनेट पाठ
क्रान्तिले जन्माएका तानाशाह
अर्थतन्त्र, उद्योग, व्यापार, सामाजिक सुरक्षा र सेनाको सुदृढीकरण गर्ने राजाका सत्कर्म बिर्सिए जनताले। जब कट्टरपन्थीहरूले हजारौँ निर्दोषलाई मारे, तब सम्झना गर्न थाले, राजाको।
Whatsapp
वीरेन्द्रको आँसु
विचार
Clock २० जेष्ठ २०७९ | १० मिनेट पाठ
वीरेन्द्रको आँसु
नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादी हरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। मानेर उनीहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र द...
Whatsapp
लौरो बोक्ने युवा
विचार
Clock १३ जेष्ठ २०७९ | ८ मिनेट पाठ
लौरो बोक्ने युवा
अहिलेको स्थिति हेर्दा युवा जागरण अत्यधिक बढेको पाइन्छ। लौरोको दुरूपयोग गरेनन् भने लौरो बोक्ने युवाले अवश्य पनि समाजमा परिवर्तनको अनुभूति गराउन सक्छन्।
Whatsapp
राष्ट्रघाती बढार्ने युवा अठोट
विचार
Clock १६ वैशाख २०७९ | ८ मिनेट पाठ
राष्ट्रघाती बढार्ने युवा अठोट
जेल बसेको, हजारौँलाई मारेको, लुटेको, चुटेको, अपहरण गरेको र कैयन् कर्तुत वा कुकर्मलाई त्याग वा बलिदान मानेर मतदान गर्नेहरूका कारण फलाम ठोक्नुपर्नेलाई सलाम ठोक्नुपर्ने अवस्था आयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस