एएफी एएफी
अफगान बाढीमा ३१ जनाको मृत्यु, कैयौँ बेपत्ता
अन्तर्राष्ट्रिय
Clock ३१ साउन २०७९ | १ मिनेट पाठ
अफगान बाढीमा ३१ जनाको मृत्यु, कैयौँ बेपत्ता
अफगानिस्तानको उत्तरी क्षेत्र परवानमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु हुनाका साथै १७ जना घाइते भएका छन्।
Whatsapp
हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २९ मंसिर २०७८ | १ मिनेट पाठ
हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु
हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।
Whatsapp
च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल
खेल
Clock ०१ असोज २०७८ | ४ मिनेट पाठ
च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल
साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।
Whatsapp
लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०७७ | १ मिनेट पाठ
लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना
लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस