ऋग्वेदका अनुसार सूर्यले आफ्नो आकर्षण शक्तिद्वारा पृथ्वीसहित बुध र शुक्रजस्ता तीन भित्री लोक तथा मंगल, बृहस्पति र शनिजस्ता तीन बाह्य लोकलाई धारण गर्दै तिनीहरूलाई निरन्तर गतिशील बनाइरहेको हुन्छ।
पूर्वाषाढा दक्षिण मार्गको वीथि (उपमार्ग) तथा पंचम मण्डलमा पर्ने नक्षत्र हो। शुक्र पञ्चम मण्डलको उदयास्त फलमा हाम्रो देशलाई पनि कष्ट हुने संकेत गरिएको छ। दक्षिणमार्गको वीथिहरूमा ग्रहहरू अस्त हुँदा विश्...
सम्पूर्ण आकाशलाई सत्ताईस बराबर भागमा बाँडेर प्रत्येक १३ अंश, २० कलाको भागलाई नक्षत्र भनेर सबै भागलाई भिन्नाभिन्नै अश्विन्यादि नाम दिइएको छ। यो एक नक्षत्रात्मक आकाश प्रदेश धेरै लामो र ठूलो हुन्छ। यस नक...
गएको १,५०० वर्षमा पृथ्वीमा भएका प्रमुख महामारी, युद्ध, राजनीतिक संघर्ष र परिवर्तनहरूको दृकपंचांगअनुसार अध्ययन गर्दा ती अधिकांश घटना आकाशमा शनि र गुरु ग्रह एकै राशि अथवा एकै नक्षत्रमा युति वा परस्पर आम...