सिन्ह्वा सिन्ह्वा
खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ०८ असोज २०७८ | १ मिनेट पाठ
खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ।
Whatsapp
कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने
अन्तर्राष्ट्रिय
Clock ०७ असोज २०७८ | १ मिनेट पाठ
कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने
हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन्।
Whatsapp
अफगानिस्तानबाट यसवर्ष ६ लाखभन्दा बढी विस्थापित
अन्तर्राष्ट्रिय
Clock ०५ असोज २०७८ | १ मिनेट पाठ
अफगानिस्तानबाट यसवर्ष ६ लाखभन्दा बढी विस्थापित
यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ।
Whatsapp
चीनको सिचुआनमा भूकम्प: तीनको मृत्यु, ६० घाइते
अन्तर्राष्ट्रिय
Clock ३१ भदौ २०७८ | १ मिनेट पाठ
चीनको सिचुआनमा भूकम्प: तीनको मृत्यु, ६० घाइते
चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ।
Whatsapp
अफगानिस्तानलाई दिने भनिएको सहयोग छिटो उपलब्ध गराउन राष्ट्रसंघको आग्रह
अन्तर्राष्ट्रिय
Clock ३० भदौ २०७८ | २ मिनेट पाठ
अफगानिस्तानलाई दिने भनिएको सहयोग छिटो उपलब्ध गराउन राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए।
Whatsapp
अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान
अन्तर्राष्ट्रिय
Clock २९ भदौ २०७८ | १ मिनेट पाठ
अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान
संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने पनि बताएको छ। यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ।
Whatsapp
अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान
अन्तर्राष्ट्रिय
Clock २९ भदौ २०७८ | १ मिनेट पाठ
अफगानिस्तानमा मानवीय संकट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान
अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने पनि बताएको छ।
Whatsapp
मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
अन्तर्राष्ट्रिय
Clock ०२ भदौ २०७८ | १ मिनेट पाठ
मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
उनले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गरेका छन्। राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्...
Whatsapp
मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा
अन्तर्राष्ट्रिय
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा
मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्री...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस