सिन्ह्वा सिन्ह्वा
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार संक्रमित
अन्तर्राष्ट्रिय
Clock ०७ मंसिर २०७८ | १ मिनेट पाठ
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार संक्रमित
बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन्।
Whatsapp
अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो
अन्तर्राष्ट्रिय
Clock ०७ मंसिर २०७८ | १ मिनेट पाठ
अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो
संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ।
Whatsapp
अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०७८ | १ मिनेट पाठ
अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता
अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।
Whatsapp
इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प
अन्तर्राष्ट्रिय
Clock २५ कार्तिक २०७८ | १ मिनेट पाठ
इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प
त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ। स्थानीय समयानुसार विहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।
Whatsapp
जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित
अन्तर्राष्ट्रिय
Clock २४ कार्तिक २०७८ | १ मिनेट पाठ
जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित
जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन्।
Whatsapp
इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा
अन्तर्राष्ट्रिय
Clock २३ कार्तिक २०७८ | १ मिनेट पाठ
इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा
राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ।
Whatsapp
लिबियाका विदेश मन्त्री निलम्बित
अन्तर्राष्ट्रिय
Clock २१ कार्तिक २०७८ | १ मिनेट पाठ
लिबियाका विदेश मन्त्री निलम्बित
उनले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ।
Whatsapp
युरोप फेरि कोरोनाको केन्द्र बन्योः डब्लएचओ
अन्तर्राष्ट्रिय
Clock १९ कार्तिक २०७८ | १ मिनेट पाठ
युरोप फेरि कोरोनाको केन्द्र बन्योः डब्लएचओ
सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए। बिहीबार सार्वजनिक भएको तथ्याङ्कले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाए...
Whatsapp
बेलायतमा २४ घन्टामा ४० हजार बढी सङ्क्रमित
अन्तर्राष्ट्रिय
Clock १६ कार्तिक २०७८ | १ मिनेट पाठ
बेलायतमा २४ घन्टामा ४० हजार बढी सङ्क्रमित
गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ। यो सहित यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस