सिन्ह्वा सिन्ह्वा
सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमा ४६ हजारको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १९ फागुन २०७८ | १ मिनेट पाठ
सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमा ४६ हजारको मृत्यु
राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो।
Whatsapp
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ लाख ५० हजार पुग्यो
अन्तर्राष्ट्रिय
Clock १९ फागुन २०७८ | १ मिनेट पाठ
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ लाख ५० हजार पुग्यो
ब्राजिलले गत २४ घण्टामा कोभिड–१९ सँग सम्बन्धित ३७० जनाको मृत्यु भएको पुष्टि गरेको छ।
Whatsapp
सिरियामा मानवीय सहायताको खाँचो
अन्तर्राष्ट्रिय
Clock १९ फागुन २०७८ | २ मिनेट पाठ
सिरियामा मानवीय सहायताको खाँचो
संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको तत्कालै खाँचो परेको जनाएको छ।
Whatsapp
सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाई
अन्तर्राष्ट्रिय
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाई
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन्।
Whatsapp
राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल
अन्तर्राष्ट्रिय
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन्।
Whatsapp
चीनले युक्रेन-रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक्ता
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
चीनले युक्रेन-रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक्ता
चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।
Whatsapp
श्रीलङ्काले रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप गर्‍यो
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
श्रीलङ्काले रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप गर्‍यो
श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ।
Whatsapp
रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०७८ | १ मिनेट पाठ
रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी
सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्।
Whatsapp
'रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा छ'
अन्तर्राष्ट्रिय
Clock १६ फागुन २०७८ | १ मिनेट पाठ
'रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा छ'
रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ। स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस