श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ। उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ। जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन।
उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सकेका छन्। विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसकेका छन्। उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराएको बताइएको छ।
उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।