सिन्ह्वा सिन्ह्वा
दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०७९ | १ मिनेट पाठ
दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार बढी संक्रमित
सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ।
Whatsapp
‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०७९ | २ मिनेट पाठ
‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’
उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’...
Whatsapp
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा
अन्तर्राष्ट्रिय
Clock २४ साउन २०७९ | १ मिनेट पाठ
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा
विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन्।
Whatsapp
चिनियाँ राष्ट्रपति सीद्वारा क्युबाली राष्ट्रपतिलाई इन्धन फार्म विस्फोट बारे दुःख व्यक्त
अन्तर्राष्ट्रिय
Clock २३ साउन २०७९ | १ मिनेट पाठ
चिनियाँ राष्ट्रपति सीद्वारा क्युबाली राष्ट्रपतिलाई इन्धन फार्म विस्फोट बारे दुःख...
क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव डियाज-कानेललाई पठाएकाे सन्देशमा राष्ट्रपति सीले क्युबाको मातान्जास प्रान्तमा भएको इन्धन फार्म विस्फोटका कारण उतपन्न गम्भीर मानवीय तथा भौतिक क...
Whatsapp
दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै
अन्तर्राष्ट्रिय
Clock २३ साउन २०७९ | १ मिनेट पाठ
दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै
योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ। यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्र...
Whatsapp
युद्धविराम गर्ने सहमतिमा इजरायल र विद्रोही लडाकु समूह
अन्तर्राष्ट्रिय
Clock २३ साउन २०७९ | १ मिनेट पाठ
युद्धविराम गर्ने सहमतिमा इजरायल र विद्रोही लडाकु समूह
लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत...
Whatsapp
पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते
अन्तर्राष्ट्रिय
Clock २२ साउन २०७९ | १ मिनेट पाठ
पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएक...
Whatsapp
इजराइल र गाजामा दोश्रो दिन गोली हानाहान: २४ जनाको मृत्‍यु, २१५ घाइते
अन्तर्राष्ट्रिय
Clock २२ साउन २०७९ | १ मिनेट पाठ
इजराइल र गाजामा दोश्रो दिन गोली हानाहान: २४ जनाको मृत्‍यु, २१५ घाइते
मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
भारतमा कोरोना सङ्क्रमणमा पुनःवृद्धि
अन्तर्राष्ट्रिय
Clock २० साउन २०७९ | १ मिनेट पाठ
भारतमा कोरोना सङ्क्रमणमा पुनःवृद्धि
शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस