सिन्ह्वा सिन्ह्वा
रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए
अन्तर्राष्ट्रिय
Clock २४ भदौ २०७९ | १ मिनेट पाठ
रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए
रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन्।
Whatsapp
फिलिपिन्समा वार्षिक मृत्युदर ४३ प्रतिशतले वृद्धि
अन्तर्राष्ट्रिय
Clock २३ भदौ २०७९ | १ मिनेट पाठ
फिलिपिन्समा वार्षिक मृत्युदर ४३ प्रतिशतले वृद्धि
गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन्। यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुको दावी छ।
Whatsapp
कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने
अन्तर्राष्ट्रिय
Clock २२ भदौ २०७९ | १ मिनेट पाठ
कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने
यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ।
Whatsapp
फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने
खेल
Clock १९ भदौ २०७९ | १ मिनेट पाठ
फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने
घाना फुटबल संघ (जीएफए) का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, “म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो प्रेरणा हाम्रो फुटबल टोलीमा प्रवेश गर्नेछ।...
Whatsapp
भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०७९ | १ मिनेट पाठ
भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु
सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो।
Whatsapp
अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु
अन्तर्राष्ट्रिय
Clock १८ भदौ २०७९ | १ मिनेट पाठ
अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु
मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ।
Whatsapp
पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते
अन्तर्राष्ट्रिय
Clock १७ भदौ २०७९ | १ मिनेट पाठ
पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते
भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ। यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन्।
Whatsapp
सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार
अन्तर्राष्ट्रिय
Clock १६ भदौ २०७९ | १ मिनेट पाठ
सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार
इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ। बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ।
Whatsapp
जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ: डब्ल्युएचओ
अन्तर्राष्ट्रिय
Clock १६ भदौ २०७९ | १ मिनेट पाठ
जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ: डब्ल्युएचओ
यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो। त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस