उनले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताएका छन्। संयुक्त राष्ट्रसंघले हालैमात्र सरकारहरुले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरु अफ्रिकी देशहरुमा रहेका र उनीहरुका...
सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मंगलबार दिएको प्रतिक्रियामा उनले सो कुरा बताएका हुन्। उनले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले संकटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै य...
स्थानीय समयानुसार मंगलबार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ। यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा...
उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन्। 'अहिले हाम्रो देशले गहिरो आर्थिक संकटको सामना गरिरहेको छ,' प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने। प्रधानमन्त्री सुनकले लि...
गत जुलाई ७ मा प्रधानमन्त्री जोनसनका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री जोनसनले राजीनामा दिन बाध्य भएका थिए। जोनसनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू य...
चिनियाँ राष्ट्रपति सी जिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल ग...
मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन्।
देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोग अस्थायीरूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो।