सिन्ह्वा सिन्ह्वा
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
अन्तर्राष्ट्रिय
Clock ०६ पौष २०७९ | १ मिनेट पाठ
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
Whatsapp
फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकपको फाइनल हेर्न कतारमा, अर्जेन्टिनाका फर्नान्डिज भने नजाने
खेल
Clock ०३ पौष २०७९ | १ मिनेट पाठ
फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकपको फाइनल हेर्न कतारमा, अर्जेन्टिनाका फर्ना...
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन्।
Whatsapp
इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन
अन्तर्राष्ट्रिय
Clock ०१ पौष २०७९ | १ मिनेट पाठ
इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन
युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ।
Whatsapp
दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी मारिए
अन्तर्राष्ट्रिय
Clock २९ मंसिर २०७९ | १ मिनेट पाठ
दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी मारिए
वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा एक सय ६६ जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो।
Whatsapp
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु,९ घाइते
अन्तर्राष्ट्रिय
Clock २९ मंसिर २०७९ | १ मिनेट पाठ
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु,९ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ।
Whatsapp
काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार
अन्तर्राष्ट्रिय
Clock २७ मंसिर २०७९ | १ मिनेट पाठ
काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्ध...
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ।
Whatsapp
बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते
अन्तर्राष्ट्रिय
Clock २५ मंसिर २०७९ | १ मिनेट पाठ
बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते
फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।
Whatsapp
कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २० मंसिर २०७९ | १ मिनेट पाठ
कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु
यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोरटसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अन्सोल्फो प्राडाले बताएक...
Whatsapp
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
अन्तर्राष्ट्रिय
Clock १९ मंसिर २०७९ | १ मिनेट पाठ
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस