सिन्ह्वा सिन्ह्वा
ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ
प्रविधि
Clock ३१ असार २०८० | २ मिनेट पाठ
ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ
एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन्।
Whatsapp
कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ३१ असार २०८० | १ मिनेट पाठ
कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन्।
Whatsapp
दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १६ असार २०८० | १ मिनेट पाठ
दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन्।स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा...
Whatsapp
मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १९ जेष्ठ २०८० | १ मिनेट पाठ
मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
भारतको उत्तर(पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।
Whatsapp
जब अवतरणका क्रममा विमानको ढोका खुल्यो...
अन्तर्राष्ट्रिय
Clock १२ जेष्ठ २०८० | १ मिनेट पाठ
जब अवतरणका क्रममा विमानको ढोका खुल्यो...
देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ।
Whatsapp
चीनको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २० वैशाख २०८० | १ मिनेट पाठ
चीनको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ।
Whatsapp
श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव
अन्तर्राष्ट्रिय
Clock १४ वैशाख २०८० | १ मिनेट पाठ
श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव
श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन्।
Whatsapp
सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो
अन्तर्राष्ट्रिय
Clock ०४ वैशाख २०८० | १ मिनेट पाठ
सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो
सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ।
Whatsapp
रुसले गर्‍यो १ सय युक्रेनी युद्धबन्दी रिहा
अन्तर्राष्ट्रिय
Clock २८ चैत्र २०७९ | १ मिनेट पाठ
रुसले गर्‍यो १ सय युक्रेनी युद्धबन्दी रिहा
युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन्। रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस