सिन्ह्वा सिन्ह्वा
युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी
अन्तर्राष्ट्रिय
Clock ०९ मंसिर २०८० | १ मिनेट पाठ
युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी
हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन्।
Whatsapp
गाजावासीलाई सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा
अन्तर्राष्ट्रिय
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
गाजावासीलाई सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा
च्याम्पियनसिपमा सहभागी १० वर्षीय खेलाडी यामेन मारकाले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए।
Whatsapp
कंगोमा चुनावी अभियान शुरु
अन्तर्राष्ट्रिय
Clock ०४ मंसिर २०८० | १ मिनेट पाठ
कंगोमा चुनावी अभियान शुरु
कंगोमा चुनावी अभियान शुरु भएको छ।डिसेम्बर २०, २०२३ को लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको लागि अभियान आधिकारिक रूपमा आईतवारबाट प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा शुरु भएको हो।
Whatsapp
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो
अन्तर्राष्ट्रिय
Clock ०४ मंसिर २०८० | १ मिनेट पाठ
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।
Whatsapp
कोभिडपछि अधिकांश अस्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित
अन्तर्राष्ट्रिय
Clock ०४ मंसिर २०८० | १ मिनेट पाठ
कोभिडपछि अधिकांश अस्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित
कोरोना महामारीपछि अधिकांश अस्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित भएको छ।
Whatsapp
फिलिपिन्समा ७.२ म्याग्निच्युडको भूकम्प
अन्तर्राष्ट्रिय
Clock ०२ मंसिर २०८० | १ मिनेट पाठ
फिलिपिन्समा ७.२ म्याग्निच्युडको भूकम्प
शुक्रबार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ।
Whatsapp
सोमालियामा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०१ मंसिर २०८० | १ मिनेट पाठ
सोमालियामा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु
सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ।
Whatsapp
सिरियामा अमेरिकी हवाई आक्रमणमा नौ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
सिरियामा अमेरिकी हवाई आक्रमणमा नौ जनाको मृत्यु
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन्।
Whatsapp
युनेस्कोद्वारा काराकासलाई 'सङ्गीत' को सिर्जनात्मक सहर घोषणा
अन्तर्राष्ट्रिय
Clock १५ कार्तिक २०८० | १ मिनेट पाठ
युनेस्कोद्वारा काराकासलाई 'सङ्गीत' को सिर्जनात्मक सहर घोषणा
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस