सिन्ह्वा सिन्ह्वा
नाइजेरियामा शृङ्खलाबद्ध आक्रमणः १६० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १० पौष २०८० | १ मिनेट पाठ
नाइजेरियामा शृङ्खलाबद्ध आक्रमणः १६० जनाको मृत्यु
मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ।
Whatsapp
टोगोको राजधानी लोमेकोमा भीषण आगलागी
अन्तर्राष्ट्रिय
Clock ०७ पौष २०८० | १ मिनेट पाठ
टोगोको राजधानी लोमेकोमा भीषण आगलागी
टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ।
Whatsapp
इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न
अन्तर्राष्ट्रिय
Clock ०४ पौष २०८० | १ मिनेट पाठ
इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न
राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ। इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्तहरू बाहेक...
Whatsapp
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो
अन्तर्राष्ट्रिय
Clock ०४ पौष २०८० | १ मिनेट पाठ
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो
चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ।
Whatsapp
अपराधमा संलग्न २ हजारभन्दा बढी पक्राउ
अन्तर्राष्ट्रिय
Clock ०२ पौष २०८० | १ मिनेट पाठ
अपराधमा संलग्न २ हजारभन्दा बढी पक्राउ
प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ।
Whatsapp
आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय
Clock २९ मंसिर २०८० | १ मिनेट पाठ
आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोगको रकम निकासा गरेको छ।
Whatsapp
जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण
अन्तर्राष्ट्रिय
Clock २६ मंसिर २०८० | १ मिनेट पाठ
जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण
एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।
Whatsapp
खडेरीले लियो एक सय हात्तीको ज्यान
अन्तर्राष्ट्रिय
Clock २६ मंसिर २०८० | १ मिनेट पाठ
खडेरीले लियो एक सय हात्तीको ज्यान
जिम्बाब्वेमा खडेरीका कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन्।
Whatsapp
बेइजिङमा भारी हिमपात, सडक यातायात प्रभावित
अन्तर्राष्ट्रिय
Clock २५ मंसिर २०८० | १ मिनेट पाठ
बेइजिङमा भारी हिमपात, सडक यातायात प्रभावित
भारी हिमपातका कारण चीनको बेइजिङ सहरको सडक यातायात अवरुद्ध बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस