स्टार खेलाडी लियोनल मेसी, लाउटारो मार्टिनेज र अन्य महŒवपूर्ण खेलाडीको कमी महसुस नगरी अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा उरुग्वेमाथि जित निकालेको छ।
गत अक्टोबरमा बर्खास्त गरिएका एरिक टेन हागको स्थान लिन इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आइपुगेका रुबेन अमोरिम सुरुआतमा आफ्नो टोलीप्रति निकै आशावादी थिए।
ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलसँगै दोस्रो हाफमा गोल वर्षा भएको खेलमा इङ्ल्यान्ड आइतबार आयरल्यान्डमाथि जित निकाल्दै नेसन्स लिगको शीर्ष स्थानमा फर्किएको छ।
ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलसँगै दोस्रो हाफमा गोल वर्षा भएको खेलमा इङ्ल्यान्ड आइतबार आयरल्यान्डमाथि जित निकाल्दै नेसन्स लिगको शीर्ष स्थानमा फर्किएको छ।
प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीको चोटका कारण ठूलो समस्या सामना गर्न सक्ने उल्लेख गरेको एक हप्ता नबित्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको ३२ खेलमा अपराजित यात्रा पूर्णविराम लगाउन बाध्य भएको छ।