डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड र युरोपका अन्य चर्चित क्लबहरू यस सिजनको च्याम्पियन्स लिग ‘ड्र’ बिहीबार सार्वजनिक भएपछि आफ्ना योजनाहरू बनाउन ब्यस्त हुनेछन्।
अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।
ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ।