एएफपी एएफपी
लिभरपुलको खराब लय जारी
खेल
Clock १७ माघ २०७९ | २ मिनेट पाठ
लिभरपुलको खराब लय जारी
डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।
Whatsapp
भारतविरुद्ध न्युजिल्यान्डको न्यून स्कोर
खेल
Clock १७ माघ २०७९ | ३ मिनेट पाठ
भारतविरुद्ध न्युजिल्यान्डको न्यून स्कोर
कप्तान हार्दिक पाण्ड्याले चकित पार्ने पिच भन्दै प्रतिक्रिया दिएको न्यून योगफलको बनेको दोस्रो ट्वान्टी-२० क्रिकेटमा भारतले आइतबार न्युजिल्यान्डमाथि ६ विकेटको जित निकाल्दै शृंखला बराबरीमा ल्याएको छ।
Whatsapp
जोकोभिचले गरे नाडालसँग बराबरी
खेल
Clock १६ माघ २०७९ | २ मिनेट पाठ
जोकोभिचले गरे नाडालसँग बराबरी
अस्ट्रेलियन ओपनको फाइनलमा स्टेफानोस सित्सिपासमाथि सोझो सेटमा जित निकाल्दै नोभाक जोकोभिचले स्पेनका राफेल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गरेका छन्।
Whatsapp
पाकिस्तानमा बस दुर्घटना चालीसको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १५ माघ २०७९ | १ मिनेट पाठ
पाकिस्तानमा बस दुर्घटना चालीसको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन्।
Whatsapp
सिटीसँगको खेलबाट निराश आर्टेटा
खेल
Clock १५ माघ २०७९ | २ मिनेट पाठ
सिटीसँगको खेलबाट निराश आर्टेटा
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले शुक्रबार एफए कपको चौथो चरणको खेलमा म्यानचेस्टर सिटीसँग भोगेको १–० को हारले ठूलो पाठ सिकाएको बताएका छन्।
Whatsapp
साबालेन्कालाई करियरको पहिलो ग्रान्ड स्लाम
खेल
Clock १५ माघ २०७९ | २ मिनेट पाठ
साबालेन्कालाई करियरको पहिलो ग्रान्ड स्लाम
पहिलो सेटमा पछि परे पनि उत्कृष्ट पुनरागनसहित साबालेन्काले वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन जितिन्। उनले फाइनलमा विम्बल्डन विजेता कजाखस्तानकी एलिना रिबाकिनामाथि ४–६, ६–३ र ६–४ क...
Whatsapp
न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा
अन्तर्राष्ट्रिय
Clock १४ माघ २०७९ | १ मिनेट पाठ
न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा
मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन्।
Whatsapp
विश्वकप क्रिकेटमा महिला मात्रै अफिसियल
खेल
Clock १४ माघ २०७९ | २ मिनेट पाठ
विश्वकप क्रिकेटमा महिला मात्रै अफिसियल
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो।
Whatsapp
जोकोभिच कीर्तिमाननजिक
खेल
Clock १४ माघ २०७९ | २ मिनेट पाठ
जोकोभिच कीर्तिमाननजिक
आइतबार स्टेफानोस सित्सिपासविरुद्ध हुने फाइनल जितेमा जोकोभिचले स्पेनका राफेल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्नेछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस