विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका उपविजेता केलियन एमबाप्पे र करिम बेन्जिमा फिफा वर्ष २०२२ को उत्कृष्ट तीन पुरुष खेलाडी सूचीमा परेका छन्।
स्पिनर रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको घातक बलिङमा निरिह बनेको अस्ट्रेलियाले शनिबार पहिलो टेस्टमा एक इनिङ र एक सय ३२ रनको फराकिलो नतिजा सुम्पिएको छ।
कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै किराजन्य पदार्थको सेवनले हलाल (मासु वा प्रोटिनजन्य) खाद्य प्राविधिक नियमको आवश्यकता पूरा नगरेको जनाएको छ।
अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्च...