एएफपी एएफपी
सिङ्गापुरमा बीस वर्षपछि महिलालाई मृत्युदण्ड
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८० | १ मिनेट पाठ
सिङ्गापुरमा बीस वर्षपछि महिलालाई मृत्युदण्ड
सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो।
Whatsapp
रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमण गर्दै
अन्तर्राष्ट्रिय
Clock ०९ साउन २०८० | १ मिनेट पाठ
रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमण गर्दै
रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्।
Whatsapp
शृंखलामा पुनरागमन गर्ने विश्वास
खेल
Clock ०८ साउन २०८० | २ मिनेट पाठ
शृंखलामा पुनरागमन गर्ने विश्वास
श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले पाकिस्तानसँग सोमबार कोलम्बोमा हुने दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।
Whatsapp
फ्रान्स र जमैकाबीच गोलरहित बराबरी
खेल
Clock ०८ साउन २०८० | २ मिनेट पाठ
फ्रान्स र जमैकाबीच गोलरहित बराबरी
उपलब्धिविहीन फ्रान्सले आइतबार महिला विश्वकपमा जमैकासँग गोलरहित बराबरीको नतिजा सामना गर्दा स्विडेन र नेदरल्यान्ड्सले भने साँघुरो जितसहित सुखद सुरुआत गरेका छन्।
Whatsapp
१६ वर्षपछिको पुनरागमन सुखद
खेल
Clock ०७ साउन २०८० | ३ मिनेट पाठ
१६ वर्षपछिको पुनरागमन सुखद
यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो।
Whatsapp
साख फर्काउने आशामा चीन
खेल
Clock ०६ साउन २०८० | ३ मिनेट पाठ
साख फर्काउने आशामा चीन
महिला फुटबलमा धेरै युरोपियन राष्ट्रको उदयसँगै एक समय चीनको ‘हेभिवेट’ परिचय गुम्न थालेको हो। यद्यपि, गत वर्ष चीनले अप्रत्याशित रूपमा एसियन कप च्याम्पियन बन्दै १६ वर्षदेखिको उपाधि खडेरी तोडेको थियो।
Whatsapp
न्युजिल्यान्डको महिला विश्वकपकै पहिलो जित
खेल
Clock ०५ साउन २०८० | ३ मिनेट पाठ
न्युजिल्यान्डको महिला विश्वकपकै पहिलो जित
न्युजिल्यान्डले बिहीबार नर्वेमाथि १–० को जितसँगै महिला विश्वकप फुटबलकै पहिलो सफलता प्राप्त गर्दा अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि आयरल्यान्डमाथि सोही किसिमको नतिजा निकालेको छ।
Whatsapp
छैटौं खेलमा दोहोरो शतक
खेल
Clock ०३ साउन २०८० | २ मिनेट पाठ
छैटौं खेलमा दोहोरो शतक
सउद सकिलको पहिलो दोहारो शतकप्रेरित पाकिस्तानले पहिलो टेस्टमा मंगलबार तीन दिनको खेल सकिँदा घरेलु टोली श्रीलंकामाथि १ सय ३५ रनको अग्रता बनाएको छ।
Whatsapp
युक्रेनको पूर्वमा भीषण लडाईं, खाद्यान्न सम्झौता सङ्कटमा
अन्तर्राष्ट्रिय
Clock ०१ साउन २०८० | २ मिनेट पाठ
युक्रेनको पूर्वमा भीषण लडाईं, खाद्यान्न सम्झौता सङ्कटमा
युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस